• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दुइ नेता पुगे नेपाल निवास


  •    संवाददाता/ मङ्गलबार, असार ०१, २०७८  

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर नेपाल निवास पुगेका हुन् ।

    नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेको छ। पार्टी केन्द्रमा ओली र नेपाल पक्षबीच लडाइँ जारी रहेपनि दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरूमा भने पार्टी एक हुनुपर्ने भावना देखिएको छ। सर्वोच्च अदालतले एमाले महाविधेशन कमिटीलाई मान्यता नदिएपछि पार्टी जेठ २ कै अवस्थामा पुगेको चर्चा सुरु भएको छ।

     

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले एमालेलाई ०७५ जेठ २ अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। पार्टीमा एकता कायम गर्न नेकपा एमालेको ओली-नेपाल समूहका दोस्रो तहका नेताहरु सोमबार पनि आन्तरिक छलफलमा जुटेका छन्।
    Open Photo

    केन्द्रदेखि स्थानीय तहसम्म दुई फरक समूहको कटाक्ष र लडाइँ जारी रहेका बेला बागमती प्रदेशमा दुवै पक्ष मिलेर पार्टी एकताका लागि दबाब दिएका हुन्। यसैगरी एमाले एकमत भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको दाबी असफल भएको छ। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि अल्पमतको सरकार रहेको दाबी असफल देखिएको हो। विपक्षी गठबन्धनले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै विश्वासको मत लिनुपर्ने बताउँदै आएका थिए।
        विपक्षीले एमालेका माधव नेपाल पक्षधर सांसदले विपक्षमा मत जाहेर गर्ने अपेक्षा गरेका थिए। तर, एमाले सांसदहरू एकढिक्का बनेपछि विपक्षीको नीति कार्यक्रम पारित हुन नदिने रणनीति असफल भएको हो।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.