• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

"१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई भदाै  १४ गते गिरफ्तार "

  •    अभियान हाम्रो/ शनिबार, भदौ १६, २०८०  

  • १३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई भदाै  १४ गते गिरफ्तार गरेको छ ।

    पीडित बालिकालाई आराेपितले भदाै ‍‍‍‍‍‍‍ १२ गते बलात्कार गरेकाे आराेपमा पीडित पक्षले आराेपितविरुद्ध भदाै १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएकाे उजुरी  दिएकाे  थियाे ।

    आराेपितकाे कोठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।

    पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल,डोल्पामा भएकाे  थियाे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल
    ताजा अपडेट
    • रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    • केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    • आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल
    • भ्रष्टाचारविरुद्ध ‘महासङ्ग्राम’: १० हजार भिआईपीको सम्पत्ति स्क्यान गरिँदै,
    • यो साताभर मौसममा तत्काल सुधार नआउने वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.