• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल

"आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख २१, २०८३  

  • मेष : दिन सामान्य छ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ ।
    वृष : शुभ दिन छ । विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्ने छ ।
    मिथुन : दिन सामान्य छ । आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्ने छ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ ।
    कर्कट : तपाईंको बोलीको प्रभाव बढ्ने छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने छ । धन प्राप्त हुनेछ ।
    सिंह : मन शान्त बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ ।
    कन्या : बोलीको प्रभावले काम बन्नेछ । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ । यात्रामा खर्च बढ्ने छ ।
    तुला : दाम्पत्य जीवन सफल बन्ने योग छ । प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ । राजनीतिमा भने हात नहालेको ठिक हुने देखिन्छ ।
    वृश्चिक : दिन सहज छ । स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्ने छ । राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन् ।
    धनु : धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
    मकर : व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
    कुम्भ : स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ । मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ ।
    मीन : शिक्षामा सुधार हुनेछ । मन शान्त रहने छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    भ्रष्टाचारविरुद्ध ‘महासङ्ग्राम’: १० हजार भिआईपीको सम्पत्ति स्क्यान गरिँदै,
    ताजा अपडेट
    • रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    • केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    • आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल
    • भ्रष्टाचारविरुद्ध ‘महासङ्ग्राम’: १० हजार भिआईपीको सम्पत्ति स्क्यान गरिँदै,
    • यो साताभर मौसममा तत्काल सुधार नआउने वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.