बागेश्वरी मन्दिर नेपालगन्जमा आज आइतबार साँझ पहिलो पटक महाआरती हुने भएको छ ।
आइतबार बेलुकी ५ः३० बजेतिर महाआरतीको तयारी गरिएको छ । अबदेखि हप्तामा एकदिन महाआरती हुनेगरी नेपालगन्ज उप महानगरपालिका र बागेश्वरी गुठी व्यवस्थापन समितिसँग सहकार्य पनि भइरहेको छ ।







