• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डिभोर्स वा विधुवा भएपछि हाम्रो समाजमा नारीलाईहेर्ने आखा

"डिभोर्स वा विधुवा भएपछि हाम्रो समाजमा नारीलाईहेर्ने आखा  "

  •    संवाददाता अभियान हाम्रो डट कम / बिहिबार, पुष २८, २०७९  

  •        हाम्रो समाजमा जबसम्म एउटि नारीलाई श्रीमानको साथ हुन्छ तबसम्म उनले सम्मान पाइरहन्छीन। माइतीघर पटिकाको पनि साथ सपोर्ट पाइरहन्छिन, तर डिभोर्स वा विधुवा भएपछि माइतीघर बाट एक समयपछि उनको सम्मान घट्दै जान्छ।
         स्वतन्त्र त टाढाको कुरा उनमा यस्तो नजर राखिन्छ जस्तो उनी कैदि हुन। खाना पिउन पनि अरुको इच्छामा निर्भर रहन्छ। उनी भित्र भित्रै तड्पिन्छिन तर सुनाउनु कसलाई?
    कलिलो उमेरमा विधवा भएपछि उनको नै आफन्तले उनलाई गलत नियत राख्ने गर्छन्। तर यो कुरा सुनाउ पनि त कसलाई सुनाउनु।
    उनलाई पनि दिन भरको थकाइ पछि प्रेमपुर्वक कुरा गर्नलाई मन हुन्छ तर कुरा गर्नु पनि कोसँग? उनको नै देवर जेठाजु सँग बिबाह गर्नको लागि दबाब दिने गरिन्छ।
         तर यो दु:ख सुनाउ भने पनि त कसलाई सुनाउँनु?
    मैले र तपाईंले सयौंलाई गुन त लगाउन सक्दैनौं तर एउटालाई खुशी बनाउन त सक्छौं त्यो आफ्नोपन, त्यो माया, त्यो साथ दिएर.. यही एउटा अवधारणा र सोचले मात्र पनि ती नारीहरुलाई सामाजिक दबाब र खोक्रा प्रथाबाट मुक्ति दिएर एउटा सुखद जीवन दिन सकिन्छ ।

    सन्तोष कार्की मौसुफ को वाल बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.