• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तपाइको आजको राशिफल


  •    संवाददाता/ शनिबार, पुष १६, २०७९  

  •        आज मिति २०७९ पौष १६ गते शनिबार । तदनुसार डिसेम्बर ३१ तारिख सन् २०२२ । नवमी तिथि रेवती नक्षत्र  परिघ योग बालब करण चन्द्रमा मीन राशीमा सूर्यउदय ६:५६ भयो भने सूर्यास्त ५:१७ मा हुनेछ ।

    मेष राशि

    यात्रामा कष्ट

    अनावश्यक झन्झट एवं तनाबको वातावरण

    खर्चको वृद्धि ।

    वृष राशि

    व्यापार व्यवशाय एवं जागिरबाट मनग्य आर्थिक लाभ होला

    कर्म क्षेत्र एवं विजनेस फस्टाउने समय छ

    हात्ति घोडा एवं सवारी साधनको प्राप्ति होला ।

    मिथुन राशि

    कर्मक्षेत्रमा मिहेनत गर्दा विशेष लाभ मिल्ने

    कर्मोन्नतिको काल भएकाले विशेष अवसर आउन सक्छ

    प्रतिष्ठा एवं सामाजिक क्षेत्रबाट सम्मान मिल्ने ।

    कर्कट राशि

    अनावश्यकारण झमेलामा फस्न सकिने भएकाले विचार गर्नुहोला

    बन्धनादिका समस्या पनि देखिएका छन्

    काम गर्दा दु:खमात्र होला फल पाइने समय छैन ।

    सिह राशि

    काम गर्दा गरेका लागनीले चिन्ताको वृद्धि गर्नेछन्

    रिणको वृद्धि एवं नसोचेका समस्याहरु आइदिन सक्ने सम्भावना

    स्वास्थ्य विग्रनुका साथै शोकको खबरले मनमा दुख ल्याउने ।

    कन्या राशि

    व्यवशाय एवं जागिरमा उन्नतिको समय

    लामा लामा यात्राका साइतहरु पनि जुर्न सक्छन्

    धार्मिक क्षेत्रमा समावेस भइने समय छ ।

    तुला राशि

    मनमा सुख मिल्ने छ

    शत्रुहरुबाट आएको समस्या हटेर जाने

    आर्थिक लाभ राम्रो ।

    वृश्चिक राशि

    सोचेर गरेका काममा धेरै मिहेनत गरेता पनि परिणाम सोचेजस्तो नआउने

    धेरै विघ्न बाधाले सताउने समय

    मनमा दु:खको वातावरण बन्ने ।

    धनु राशि

    घर परिबार सन्तान बाटै विश्वासघाट हुन सक्ने सम्भावना

    मिलेर काम गर्दा विशेष साबधानी हुनु पर्ने

    रिसलाई वसमा राख्नुहोला ।

    मकर राशि

    विभिन्न प्रकारका सुख मिल्नेछन्

    आर्थिक पक्ष मध्यम रहला

    वस्त्रादि मिल्ने

    विजय एवं सुखको वातावरण बन्नेछ ।

    कुम्भ राशि

    आर्थिक पक्षहरु झन झन खस्किएर जानेछन्

    धनको अभाव होला

    काममा नसोचेका समस्याले सताउन सक्नेछन् ।

    मीन राशि

    स्वेशबाट विशेष लाभ मिल्नेछ भने

    परदेशबाछ अशुभ खबर आउन सक्ने

    कृषि पशुचौपायबाट बिस्तार भए पनि लाभ मिल्ने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.