रामेछाप जिल्लाको खाँडादेवि गाउपालिका को निर्वाचित गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले सस्तो लोकप्रियताको लागि दादागिरी गरेको आरोप लगाएको छ ।
रामेछाप जिल्लाको खाडादेवि गाउपालिका वडा न १ राकाथुम खैरेनिघाट स्थित वेलुका ८/९ वजेको समयमा आएर देशकै गौरव आयोजना मध्ये एक मध्यपहाडि सडक महत्वपुर्ण मध्ये त्यस स्थलमध्ये सो आयोजनाले ढुङ्गा गिट्टि वालुवा रातको समय अपराध गरि चोरि निकासि संगै हामी वडा जनप्रतिनिधि हरुकै सग्लनता रहेको भनी विभिन्न झुटा अभिव्यक्ति र भिडियो वनायर रातारात हंगामा मच्चाउने पालिका अध्यक्षको राति भिडियो र अभिव्यक्ति र आए संगै एउटा राज्य संन्चालन र स्थानिय सरकार को एउटा जिम्मेवारी व्यक्तिले मध्यपहाडि सडक जस्तो गौरव लाई नै प्रभावित र योजनाको मेसिन गाडि नै बन्द गर्न लगाई चावि समेत आफै खोस्ने र उल्टै मध्यपहाडि आयोजनाको जग भत्कने गरि सडक खनेर भत्कायो भन्ने काम बन्द गरिएको छ जुन झुटो गैरजिम्मेवारि पुर्ण तवरले भिडियो अभिव्यक्ति गर्दै अवरुद्ध भयको कामदार गाडि मेसिन लगायत सयौ कामदारहरुको क्षतिपुर्ति पालिका ले दिनै भन्दै काम बन्द भयको छ भने उक्त स्थलमा कुनैपनि वालुवा गिटि ढुङ्गा अपराध र गैर कानुनि रुपले तस्कर गरेको रहेछ भने आफै र सम्पुर्ण मिडिया कर्मिहरु , सम्वन्धित निकायका पालिका जिम्मेवारी निकाय, जिल्ला प्रशासन का साथै पालिका अध्यक्ष को भ्रम र गैर जिम्मेवारी अभिव्यक्ति र भिडियो समर्थन गर्ने ती हचुवाका भरमा फोहोर लाई प्रसाद मान्दै जयजयकार गर्ने हरुलाइ स्थलमै आएर यथार्थ सहि सत्य के रहेछ भनेर कार्य स्थलमा नै आउँन र सामाजिक सन्जालमै भुकेर नबस्न भन्दै वोड़ा अध्यक्ष राम कुमार श्रेष्ठले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन् ।

गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ
अहिले मध्यपहाडि सडक अायोजना निर्माण स्थल मा स्थलगत अनुगमनका क्रममा वुझ्दा अायोजनाले समय सिमा मै काम सपन्न गर्ने र उक्त ढुङ्गा गिटि वालुवा चोरि निकासि नभई उक्त सडकखण्डको फाउण्डेसन खन्ने क्रममा योजना ले नै निकालियको ढुङ्गा पुर्ने भयकोले त्यहि ढुङ्गा जम्मा गरेको मात्रै हो अन्यथा यदि अायोजनाले नै ढुङ्गा संकलन गरि अन्यत्र पठाएको प्रमाणित भयमा स्वयम् अायोजना नै जिम्मेवार हुने र कार्वाहिको माग हुनेछ भनेका छन् ।