• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

" एक किशोरीलाई ४ वर्षसम्म न'ग्न भिडियो देखाएर ब्ल्या'कमेल र ब'लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर "

  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन २७, २०८२  

  • सामाजिक सञ्जालमार्फत चिनजान गरी १४ वर्षमै पीडितलाई पहिलोपटक ब’लात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। – उनले न’ग्न तस्बिर र भिडियो बनाएर निरन्तर ध’म्की दिँदै शारीरिक शो’षण गर्दै आएको विवरण सार्वजनिक भएको छ। – अन्तिम पटक २०८२ माघ ८ गते काठमाडौंको थापाथलीस्थित डेरामा ब’लात्कार गरेको आरोप छ।

    पीडितले परिवारलाई घटना सुनाएपछि प्रहरीमा जाहेरी दिएकी थिइन्। प’क्राउ गर्न जाँदा शाहीले प्रहरीलाई नै टो’केर भाग्ने प्रयास गरेको थियो। – जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता अनुसार ७–१० वर्षसम्म कै’द सजाय र जरिबाना माग गर्दै मुद्दा दायर गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कतिराम्रो हाम्रो देश 
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    ताजा अपडेट
    • कतिराम्रो हाम्रो देश 
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर
    • आज २०८२ फागुन २७ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.