• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा ५ दामोदर र राजीव दलबल सहित घरदैलो


  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • कार्तिक,पोखरा

    कास्की क्षेत्र नम्बर ३ अन्र्तगत वडा नम्रर ५ मा नेकपा एमाले उम्मेदवारहरुले घरदैलो गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र राजीव पहारीले घरदैलो गर्दा ठूलो संख्यामा कार्यकर्ताहरुले साथ दिएका थिए । वडा नम्बर ५ एमालेको पक्कड क्षेत्र मानिन्छ ।

    घरदैलोका क्रममा स्थानियहरुले उम्मेदवारहरुलाई यस वडाका अधिकांस वडावासी एमालेकै साथमा रहेको बताए । ‘विकास र समृद्धीको सारथी एमाले हो, हाम्रो भोट सूर्यमै जान्छ’–उनीहरुको प्रतिक्रिया थियो । घरदैलोका क्रममा पोखरा उद्योग बाणिज्य संघका पूवाध्यक्ष समेत रहेका दामु अधिकारीले यो वडामा विगत लामो समयदेखि एमालेको वर्चश्व रहँदै आएको जनाउँदै त्यो विरासतलाई वडावासीले फेरीपनि कायम गर्ने जनाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.