• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, फागुन १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले

"यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ'शङ्का क्लियर हुने थिए ! नारायण गाउँले "

  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन १७, २०८२  

  •       यिनी जेनजी आ!न्दोलनका आयोजक रहेछन्, खुसुक्क अनुमतिका लागि निवेदन नै दिएका रहेछन्, अघिल्लै दिन डिस्कर्डमा देशव्यापी कार्यक्रमको सं’योजन गरेका रहेछन् । तर आफू आयोजक नरहेको र पानी बाँड्ने भूमिकामा मात्रै रहेको किन बताए होलान् ?
               माइतीघरमा भनेर जम्मा भएका बालबालिकालाई त्यति टाढा संसद् भवनसम्म पुऱ्याउन, नि’षेधित क्षेत्र तो’ड्दै संसद्नसम्म लैजान र पर्खाल भ!त्काएर भित्र छिराउने भूमिकामा यिनको हात छ कि छैन ?
           भोलिपल्ट अन्य सवारी साधन नचले पनि यिनको ग्रुपको मोटरसाइकिल चाहिँ नि’र्बाध चलेको धेरै भिडियोमा देखिन्छ । प्रायः सबै आगो लागेका ठाउँमा हात हल्लाउँदै यिनको उपस्थिति देखिन्छ । एउटा गैरसरकारी संस्थाले राजनैतिक आ!न्दोलन गर्नु पनि स्वाभाविक होइन । त्यो पनि आफ्नै भाषामा घू’सपै’ठका रूपमा ।
             आफैले पानी बाँड्ने भोलेन्टियर भनेर दाबी गर्ने यिनले सेनासँगको वार्तादेखि प्रधानमन्त्री र हरेक मन्त्री छान्ने सम्मको निर्बाध पहुँच कसरी प्राप्त गरे ? यिनले केही रियल जेनजी अगुवालाई मन्त्री बन्नबाट रोकेको त आफैले बताएका थिए । उमेरले जेनजी पनि होइनन् यी । सुशीला कार्कीले अलि बलियो गरी खुट्टा नटेकुन्जेल यिनले प्रधानमन्त्री कार्यालयलाई चिया पसलजस्तै बनाएका थिए । दिनदिनै राजीनामा मागेको र सताएको सुनिन्थ्यो । सुशीला कार्कीले आँसु नै झारेर सार्वजनिक गुनासो गरेकी थिइन् ।
            यत्रो स’ङ्घर्ष, हजारौँ नागरिकको ब’लिदा’न र खरबौंको खर्च पछि प्राप्त भएको संविधानलाई “यो संविधान फाल्ने कि राख्ने भनेर दोधारमा छु !” भन्ने साहस यिनलाई कुन शक्तिले दियो ? धन्न यिनलाई फालौं फालौं लागेन र हाम्रो संविधान बच्यो !
    यिनको शक्ति कतिसम्म थियो भने नचाहँदा नचाहँदै कुलमान घिसिंगलाई मिटिंगबाटै ज’बर्ज’स्ती उठाएर लगेको भन्ने सुनिएको थियो !
             यी प्रश्नको उत्तर छानबिन आयोगले दिएको र उनी नि’र्दोष देखिएको भए भोट हाल्नेलाई पनि सजिलो हुन्थ्यो ।
    आ’लोचना गर्नेले पनि अ’तिवाद र ष’ड्’यन्त्र सिद्धान्ततिर लागेर यिनको राष्ट्रियतामाथि नै प्रश्न उठाए, वैदेशिक ए’जेन्ट भएको ठो’कुवा गर्न थाले । अ’ख्ति’यारले एक करोड जतिको भ्र’ष्टाचारमा एक अरबको बिगो तोक्छ र अन्ततः त्यो मु’द्दा नै कमजोर बन्छ । त्यसै गरी यिनको भूमिकाबारे छानबिन गर्नुपर्नेमा नागरिकतातिर आ’क्रमण गरेपछि बास्तविक मु’द्दा पनि कमजोर भएको त नहोला ।
    कसैलाई पनि न्यायिक छानबिन र तथ्यबिना आ’रोप लगाउनु ग’लत हुन्छ । यी कमलो मन र देशको मायाले आ!न्दोलनको हिस्सा बनेका पनि हुन सक्छन् । सबै कुरा संयोग मात्रै हुन पनि सक्छ ! तर सांसद जस्तो महत्त्वपूर्ण जिम्मेबारी दिनुअघि प्रश्न सोध्न त पाइन्छ ।छानबिन आयोगले उनको भूमिकामाथि प्रकाश पारेको भए कति राम्रो हुन्थ्यो ।
              यो एउटा उदाहरण हो । त्यो दुई दिनको घ’ट’नासँग जोडिएका धेरै पात्र आज निर्वाचनमा छन् । बयान लिइएका ठूला नेतादेखि सिंहदरबार ज!लाउँदै गर्दाको फोटो आफैले शेयर गर्नेसमेत उम्मेदवार छन् । देशको पाँच वर्ष र बजेट खर्चेर पनि बनाउन नसकिने गरी देशभरिका सरकारी कार्यालय, प्रहरी कार्यालय, सवारी साधन र गाउँपालिका भवनसम्म ख’रानी हुँदा र त्यसमा प्रत्यक्ष संलग्न भएका प्रमाण हुँदासमेत महान्याधिवक्ता मार्फ़त् मु’द्दा नचल्ने निर्णय गराइएको छ । यसको सङ्केत २३ का दो’षीलाई पनि उन्मुक्ति दिने भन्ने हुन्छ । एकथरीलाई इम्युनिटी र अर्कोलाई मात्रै का’रवा’ही गर्दा हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीको सम्भावनालाई ठूलो क्ष!ति गर्छ ।
           सबैलाई एउटै डालोमा हालेर हेर्नु पक्कै ग’लत हुनेछ । तर विवेक प्रयोग नगरी आँखा चिम्लेर विश्वास गर्नु पनि घा!तक हुन सक्छ ! एक हप्ता पछि चुनाब भएर बिग्रने केही छैन । तर यत्रो महत्त्वपूर्ण चुनाबअगाडि जेनजी आ!न्दोलन, त्यो न’रसं’हार र त्यो भ’य’ङ्कर राष्ट्रिय वि’नाशसँग सम्बन्धित सत्यतथ्य बाहिर आउनु र सुसूचित भएर मतदान गर्न पाउनु चाहिँ हामी सबैको हक हुनुपर्ने हो । जो द!ण्डित हुने लिस्टमा छन् ती आ!न्दो’लनलगत्तैको चुनाबमा निर्वाचित हुने अवस्था राम्रो होइन ।
    तैयार भएको रिपोर्ट पनि बाहिर नल्याउनु आफैमा अन्याय हो ! लौ त सुदनजी, तपाईंले नै पहल गर्नुहुन्छ कि ?
    नारायण गाउँले साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेरो चाहिँ Di- clear बिचार हो ।
    सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    आज २०८२ फागुन १७ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • मेरो चाहिँ Di- clear बिचार हो ।
    • यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    • सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    • आज २०८२ फागुन १७ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • गोर्खाको उम्मेदवार लेखनाथ न्यौपाने द्वारा रचित :गरिखाने गाेर्खावासी ! अर्जी एउटा सुन्नुहाेस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.