• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चेल्सी क्लब विश्वकपको फाइनलमा


  •    संवाददाता/ बिहिबार, माघ २७, २०७८  

  •    रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

    मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । त्यसअघि नवौं मिनेटमा थियागो सिल्भाले लङ रेन्जबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

    ११औं मिनेटमा हाकिम जियाचको प्रहार क्रसबारबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो । लगत्तै १२औं मिनेटमा माटियो कोभासिसको भली प्रहार सदुपयोग हुन सकेन । १८औं मिनेटमा लुकाकु चुके । ३२औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दलाए । अल बुराएकको क्रस डिफ्लेक्ट हुदै फर्किएपछि काई हाभर्टजले दिएको पासमा लुकाकु गोल गर्न सफल भए ।

    ४८औं मिनेटमा काई हाभर्टजले ६ यार्डबाट गरेको प्रहार पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै घरेलु टोलीको संकट टारे । त्यसपछि दुवै टोलीले केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

    अब चेल्सीले उपाधिका लागि ब्राजिली क्लब पाल्मेइरसको सामना गर्नेछ । पाल्मेइरसले यसअघि इजिप्टको अल एहेलीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल १२ फेब्रुअरीमा हुनेछ । सोही दिन तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.