• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेशमा शुख्खा बन्दर्रगाह निर्माणका लागि अध्ययन शुरु


  •    संवाददाता/ मङ्गलबार, माघ २५, २०७८  

  • लेखनाथ ,
        पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशको अगुवाईमा गण्डकी प्रदेश स्तरीय शुख्खा बन्दरगाह निर्माण हुने भएको छ । पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशका उद्योग तथा आपुर्ति महाशाखा प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा सोमबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय सहितको टोलिले पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको प्रगतिशिल महिला सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत नेपाल सरकारको नाममा रहेको करिव ५०० रोपनी जग्गामा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउन स्थलगत निरिक्षण गरेको हो ।
    प्रदेश सरकारको पहलमा संघिय संरचना अनुसार यस प्रदेशको उत्तरी नाका कोरोला तथा दक्षिणी नाका सुस्ता क्षेत्रको बिकास गरी आयात तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ गण्डकी प्रदेशको राजधानी शहर पोखरा क्षेत्रमा जग्गा व्यवस्थापन गरी शुख्खा बन्दरगाह निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाईएको जनाईएको छ ।
    सम्भाव्यता अध्ययन टोलीमा प्रदेश उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका भरतराज बराल, पोखरा महानगरपालिकाका ईन्जिनियर महेन्द्र गोदार, प्रदेश उद्योग मन्त्रीज्यूका स्वकिय सचिव नविन बि.क., पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला तथा महासचिव उपेन्द्रराज सुवेदी (राजु)को उपस्थिति रहेको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.