• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

घरेलु हिंसा गरेको आरोपमा शिक्षा समन्वय प्रमुख शैलेन्द्रबहादुर थापा गिरफ्तार

"घरेलु हिंसा गरेको आरोपमा शिक्षा समन्वय प्रमुख शैलेन्द्रबहादुर थापा गिरफ्तार "

  •     अभियान हाम्रो डट कम / मङ्गलबार, कार्तिक २१, २०८०  

  • काठमाण्डौँ स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा बस्दै आउनु भएकी ४३ वर्षीया अमिस्ता थापालाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ४९ वर्षीय शैलेन्द्रबहादुर थापालाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

    पीडितले ४९ वर्षीय पति शैलेन्द्रबहादुर थापाले घरेलु हिंसा र मानसिक यातना दिएको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि शिक्षा विकास तथा समन्वय इकाइ, खोटाङका कार्यालय प्रमुख शैलेन्द्रबहादुर थापालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

    पीडितले कात्तिक २१ गते आरोपितविरूद्ध मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

    दुवै पक्षलाई कार्यालयमा राखेर घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.