• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भूकम्पकलमा परि धेरै बालबालिकाहरुको मृत्यु

"रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परी २८ बालक र २२ बालबालिकाको मृत्यु "

  •     अभियान हाम्रो डट कम / मङ्गलबार, कार्तिक २१, २०८०  

  • रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परी २८ बालक र २२ बालबालिकाको मृत्यु भएको छ  । भूकम्पमा परी ३५ महिला र १६ जना पुरुष गरी  जम्मा एक सय एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिनुभयो।

    भूकम्पबाट भेरी नगरपालिका र नलगाड नगरपालिकाका सर्वसाधारणले ज्यान गुमाएका छन् । भुकम्पले क्षति पुर्याएपछि बालबालिका, जेष्ठ नागरिक, सुत्केरी गर्भवती महिला समस्यामा परेका छन् । भविष्यमा देश बनाउने सपना बोकेका बालबालिका सेकेन्डमै विलिन भएको छ । मानवीय क्षति बेहोरेको जाजरकोट शोक मग्न भएको छ । जता ततै भग्नावशेष  देखिन्छन् करिब २ सय २५ बर्ष पुरानो जाजरकोट दरवार क्षतिग्रस्त भएको छ । माटो ढुङ्गा कलात्मक झयाल ढोकाले सुन्दर भवन पूर्णरुपमा भग्नावशेषमा परिणत भएका छन् । भूकम्पको ताण्डबले भेरी नगरपालिका नलगाड नगरपालिका कुशे गाँउपालिका, छेडागाड नगरपालिकामा जनधनको क्षति भएको छ ।

    भूकम्पकले क्षतिग्रस्त भग्नावशेष उत्खन्नमा ढिलाइ भएपछि सामाग्री चोरी हुन्छ की भन्ने त्रास बढेको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषको नेपाल प्रहरी, सशस्त्र प्रहरीले संरक्षण गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो । दलित बस्तीको बाहुल्यता भएको नलगाड नगरपालिका–१ चिउरीका नागारिकले धनजनको क्षति भएका छन् । यसै गरी रामीडाँडा केन्द्रबिन्दु भएर दोस्रोपटक आएकोे भूकम्पमा परी कात्तिक २० गते आएको पराकम्पले ६ जना घाइते र तीन घर भत्किएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्स्पेक्टर माधव विश्वकर्माले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.