• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश मंत्री को हुन् त मधु अधिकारि


  •    संवाददाता/ मङ्गलबार, असार ०१, २०७८  

  •        अल्चना  श्रेष्ठ  पोखरा
              २०५२  साल देखि नै राजनीतिमा लागेर आफ्ना श्रीमान गुमाईन  पिठ्युमा  दुधे बालिका बोकि दाहिने हातमा एस  एल आर बोकि क्रान्तिको कार्यभार भन्दै निरन्तर पार्टी राजनितिमा लागिन /
     
              हुनत मधु अधिकारीको विषयमा कुरा गर्दा एउटा किताब तयार हुन्छ भनेर उनी संग राजनितिमा लागेको राज कुमार दुलाल ( सुबर्ण ) बताउछन । लमजुङको दूध पोखरी गा.पा.२ बिचौरमा जन्मिएको महिला संघको जिल्ला सचिव हुँदै अध्यक्ष हुँदै पार्टीको सदस्य, इलाका इन्चार्ज हुँदै तमुवान राजया  सचिवालय सदस्य हुँदै सहिद परिवार केन्द्रीय कार्यलय सचिवको जिम्मेवारी वहन गरेकि उनी २०५४ सालदेखि २०५७ साल सम्म जेल जीवन बिताइन । २०६१ साल माघ ३० मा आफ्नो जीवन साथी आस लाल गुरुङलाई गुमाइन २०६४ सालपहिलो संविधान चुनाबमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा .गुरुङ संघ चुनाव लड्दा थोरै मतले पराजित भईन ।
     
          गत बर्ष चुनावमा समानुपातिक बने  प्रदेश संसद  बने ।   राजनितिक बिषयको साथ साथै एउटा रोचक बिषयय छ उहाको ।वाइसीएल प्रदेशको सह इन्चार्ज राजकुमार दुलाल सुबर्ण  भन्नू हुन्छ । हलो क्रान्तिका नायक  भन्छन उहालाई खस आर्य क्षेत्रमा नेपालमा सबैभन्दा पहिलो महिलाले हलो जोत्नु हुन्न भन्ने गलत मान्यतालाई चुनैती दिदै आफ्नो ठाउमा हलो जोतेर सामाजिक क्रान्तिमा अगाडि  बढाएको थिइन .। गण्डकी प्रदेशले यो सोचेको सायद कमै थियो होला  मधु अधिकारिको सत्ता ग्रहण  महिला सह्भागिताको कुरामा तेही पनि शहिद परिवार मा ।ओवादीले नेपाली जनमानसमा जहिले पनि राम्रो सन्देश दिएको छ।
           जब आफुले  ८ बजे  बेलुकी सपथ लिदै गर्दा  सहिद ; बेपत्ता ;घाइते  ;सम्जनाले गर्दा   मन पोलिरहेको  अबस्थामा  सोहि दिन  पोखराको शहिद पार्क मा गइ माल्यअर्पण  गर्न समेत भ्याइन ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.