नेकपा एमाले सुदू*रपश्चिम प्रदेश संस*दीय दलले ७ प्र*देशसभा सदस्यलाई निलम्बन गरेको छ । संस*दीय दलको सोमबार बसे*को बैठकले ह्वीप उल्लंघन गरेको भन्दै प्रधान*मन्त्री केपी शर्मा ओली पक्ष*का ७ जनालाई नि*लम्बन गरेको हो

माधवकु*मार नेपाल समूहको बहु*मत भएको संसदीय दलले मुख्य*मन्त्री त्रिलोचन भ*ट्टलाई विश्वा*सको मत दिन ह्वीप जारी गरेको थि*यो । तर ओली पक्षका ७ जनाले वि*पक्षमा मत दिएपछि दल नेता प्रकाश*बहादुर शाहले स्पष्टी*करण सोधेका थिए ।







