• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिए


  •    संवाददाता/ शनिबार, जेठ २९, २०७८  

  • पाेखरा-२९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहु*मत सांसदको स-शरीर हस्ता*क्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् ।

    प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको समय*सीमा तोकेर बहु*मत दा*बी गर्न भनेकोमा नेपालीले ३१ सांसद स-शरीर उपस्थित भएर हस्ता*क्षर बुझाएका थिए । तर राष्ट्रिय जन*मोर्चाका कृष्ण थापाले सं*सदीय दलको नेताका रुपमा प्रदेश प्रमुखलाई प*त्र लेखी पार्टीको वि*पक्षी गठब*न्धनलाई साथ न**भएको पत्र लेखेपछि यसलाई आधार मानेर नेपालीलाई मुख्यमन्त्री बन्नबाट रो*किएको हो ।

    ३ सांसद भएको राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संस*दीय दलको नेता दा*बी गर्दै वि*पक्षी गठब*न्धनमा नरहे*को पत्र प्रदेश प्रमुख समक्ष पे*श गरेका छन् । योसँगै गण्डकीमा कसैको पनि बहु*मत सि*द्ध नहु*ने गरी अवस्था सृज*ना गर्न लागिएको छ । केन्द्र सरकारमा वि*गतमा ज*स*पाको उपेन्द्र यादव समूहले वि*पक्षी गठ*बन्धनलाई साथ दिएपनि महन्थ ठाकुर पक्ष*धरले साथ नरहेको पत्र पठाएको थियो । योसँगै वि*पक्षी गठ*बन्धनको बहु*मतको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघ*टनको कदमलाई सदर गरेकी थिइन् ।

    जनमोर्चाको ३ सांसदमध्ये २ को समर्थ*न विप*क्षी गठब*न्धनलाई रहेको छ । तर कृष्ण थापाले आफू संस*दीय दलको नेता रहेको दा*बी गर्दै जनमोर्चाको विप*क्षी गठब*न्धनका कृष्णचन्द्र नेपालीलाई सम*र्थन नरहेको पत्र लेखेपछि प्रदेश प्रमुख सीता पौडेलले बहुम*तको दा*बी नपुगेको भन्दै पृथ्वी सुब्बा गुरुङ्गलाई नै मुख्यमन्त्री बनाएर अर्को प्रक्रि*यामा जान लागेको बुझिएको छ।

    स्मर*णीय रहोस्, जनमोर्चाले कृष्ण थापामाथि कार*बाही ग*री संस*दीय द*लको नेताबाट हटाइसकेको छ । राज*मोबाट पिया*री थापा संस*दीय दलको नेता बनाइएकी छिन् । तर थापाले अझै आफू संसदीय दलको नेता कायम रहेको दा*बी पे*श गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.