• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान संचालन हुने


  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • पोखरामा (आज)  मंगलबार पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान संचालन हुने भएको छ ।

    पृथ्वीनारायण शाहको शालिक हटाएर इतिहास मेट्न खोजिएको र  राजनीति गर्न लागिएकाले  विभाजित नभई सत्य जे हो त्यसको पक्षमा उभिदै हस्ताक्षर अभियानमा संलग्न हुन सबैमा नेता गिरीले अनुरोध समेत गरेका छन् । पहिले चोक खालि राख्ने बहानामा शाहको शालिक हटाइएको र पछि चोकमा शहिद लखन थापाको शालिक स्थापना गरिएपनि शान्तिपूर्ण तवरमा चोकमा शहिद लखन थापासँगै शाहको प्रतिमा राखिएकोमा त्यसलाई हटाएर इतिहासलाई मेट्ने चेष्टा गरिएको युवा नेता अरुण गिरीको भनाई छ । यसअघि शाहको शालिक भएको ठाउँमा नै स्थानान्तरण गरिएको पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै मंगलबार (आज) पृथ्वीचोकमा हस्ताक्षर संकलन गर्न लागिएको हो ।

    युवा नेता गिरीले भने, ‘पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि स्वतन्त्र नागरिकसहितको संलग्नतामा शान्तिपूर्ण रुपमा नै हामीले आन्दोलन गरिरहेका छौ । आइतबार पनि झरीको प्रवाह नगरी सयौं आम नागरिक, राजनीतिज्ञ र सामाजिक अभियान्ताको उपस्थितिमा हामीले आन्दोलन गर्यौ । आजको हस्ताक्षर संकलन अभियानमा सहभागी भएर सत्य, न्याय र इतिहासको पक्षमा उभिन आम जनसमुदायमा हामी हार्दिक अनुरोध गर्दछौं ।’

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न दवाव दिने उद्धेश्यले स्वतन्त्र रुपमा आम जनसहभागिता गराई धेरै भन्दा धेरै हस्ताक्षर उठाउनको लागि आज वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन अभियान राखिएको  युवा नेता अरुण गिरीले जानकारी दिएको हो । आम नागारिकको समर्थनमा पोखराको पृथ्वीचोकमा शालिक पुर्नस्थापना हुने नेता गिरीको दावी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.