• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबि गाउपालिका प्रमुख ज्यू ; यदि यो दम्भ देखाइ राख्नु भयो भने तपाईले माखो मार्नु हुन्न

"रामेछाप खाडादेबि गाउ पालिका प्रमुख ज्यू ; यदि यो दम्भ देखाइ राख्नु भयो भने तपाईले माखो मार्नु हुन्न "

  •    संवाददाता अल्चना श्रेष्ठ/ मङ्गलबार, जेठ १६, २०८०  

  • राम कुमार रायमाझी

    खाडादेबि-३ भीरपानी

    रामेछाप

    पहिला पहिला बुढापाकाले भन्ने  गर्ने  एउटा उखान मुखलाई छैन ………लाई घिउ ।भन्थे त्यस्तै भईरछ खाडादेबि गाउ पालिका एक बर्ष बित्यो । स्मार्ट चौताराको अबधाराना ल्याउनु भयो ।आहाल बनाउने योजना ल्याउनु भयोठिकै छ ।

                तर स्मार्ट चौतारोमा बसेर गाउले सबै दुखसुख को गफगर्ने बाताबरणकहिले ल्याउने?आजको दिनमा गाउमा बुढापाका भन्दा मान्छे छैनन ।त्यहि पनि सुगर प्रेसर थाईराइटले गालेका । त्यो स्मार्टचौतारामा कतिदिन काठमाडौंबाट मान्छे बोलायर राख्नु हुन्छ अधक्ष्य ज्यू ?
      पहिला काठमान्डौ बस्ने मान्छेलाई गाउ फर्काउने बाताबरण बनाउनु पर्यो नि होइन र ?। पहिला तपाई स्कुल अधक्ष्य भयको स्कुलको पढाईको गुनस्तर बढाउनुस ।राम्रो शिक्षा गाउमै दिने बाताबरण बनाउनु । तपाईको घर माथिको शिक्षा कस्तो छ बुझ्नु भएको छ?
        ७जनाले परिक्षा देयको मा ७जना नै फेल अनि तपाईको अबधाराना स्मार्ट चौतारेा ?हाहाहा लाज लाग्नु पर्ने हो तपाई हरु जस्तो लाई । गाउमा बिरामि आमा,बुबालाई उपचार गर्नजान काठमान्डौ लानकोलागि छोरा बुहारि कति बेला आउछ भनेर रोड पटि पर्केर आखाभरि आसु लियर बस्ने आमाबुबाको मार्का  बुझ्नु  हुन्न ? यस्तै अवस्था  रहि रहयो भने गाउ छाडिदिनुस अधक्ष्य ज्यू।
        गाउमा  अबको ५ देखि ७  बर्ष मा बुढाबुढी बाबा आमा सबै शहर आयर सकिन्छ   ।
            काठमा्डौमा पनि अब को १०  बर्ष पछि बुढाबुढी मात्र हुन्छन ।सबै छोराछोरि जापान,अस्टेलिया, क्यानाडा  ,अमेरिका पठाउने ।कम्पिटिसन छ । अनि तपाई को स्मार्टचौतारामा  काठमान्डौ बाट गाडिलियर  आएर तपाईले गरेको राम्रो छ भनेर २  शब्द बोल्दैदैमा राम्रो भयो भनेर नफुर्किनुस  ।माखो मार्नु भयको छैन  अहिले सम्म ।१  बर्ष बित्यो । पहिला ,शिक्षको गुनस्तर सुधार्नुस  ,रोजगारि सिर्जना गर्नुस सबैलाई समान ब्यबहार गर्ने मान सम्मान गर्ने बताबरण सिर्जना गर्नुस ।काठमान्डौ बाट गाउफर्काउने बाताबरण बनाउने ।यत्ति गरेपछि तपाईले स्मार्ट चौतारा बनाउने आल बनाउने गर्नु पर्दैन । काठमा्डौ बाटफर्केका जमातले सबै आफै गर्छन । तपाई को योजना धेरै भयो ।काम माख्खो मरेन ,म ५ बर्से  छोटेराजा भन्ने सब्द मेरो  मनमा पलायो ,दम्ब देखा पर्यो । सरकारी गाडि चढेको मान्छे म आउदा अरुले बाटो छोड्नुपर्छ ।नमस्कार गर्नुपर्छ । मलाई मान सम्मन गर्नुपर्छ भन्ने तपाईको मनमा जाग्यो ।कसैसङ्ग सरसल्ला लिनु भयन म त पढेलेखेको मान्छे , भन्ने ठान्नु भयो । यदि यो दम्ब देखाइ राख्नु भयो भने तपाईले माखो मार्नु हुन्न । तपाईले हिजो गरेको बाचा पढ्नुस अनि सोच्नुस ।म हिजो के थिय ।यो कस्ले बनाईदियो ।जनता मेरा के हुन भनेर । धन्यबाद ।
              राम कुमार रायमाझी को वाल बाटसाभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.