• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धोबीको गधा कथा लेखक :सन्तोष कार्की मौसुफ

"धोबीको गधा कथा लेखक :सन्तोष कार्की मौसुफ "

  •    संवाददाता अभियान हाम्रो डटकम / बिहिबार, पुष २८, २०७९  

  •         एक दिन एक जना धोबीले आफ्नो गधालाई आफ्नो घरको छतमा लिएर गयो। एकछिन छतमा घुमाएपछि जब गधालाई छतबाट तल ओराल्न लाग्यो, गधा तल झर्न मान्दै मानेन।
          धेरै कोसिस गर्दा पनि धोबी सफल हुन सकेन। आखिर गधालाई छत मै छाडेर आफू तल ओर्लियो। धोबीलाई लाग्यो एक छिन पछि गधा आफै तल ओर्लेला। यही सोचेर धोबी पर्खिएर बसिरह्यो।
    तर केही बेर कुर्दा पनि गधा ओर्लिएन। जब धोबीले गधामाथि नजर लगायो उसले के देख्यो भने गधाले त लातले छतलाई हानिरहेको थियो। धोबी ज्यादै चिन्तित भयो किनकी उसको घरको छत धेरै बलियो थिएन।
                                                No photo description available.
           धोबीलाई थाहा थियो घरको छतले गधाको लगातारको लात सहन सक्दैन भनेर।
    धोबी दौडेर छतमा गयो र गधालाई तल झार्ने धेरै कोसिस गर्‍यो तर गधाले आफ्नो ढिपी छाड्दै छाडेन। उसले लगातार छतलाई लातले हानी रह्यो। गधाले छतलाई नै भत्काउने कोसिस गरिरहेको थियो।
             धोबीले अन्तिम कोसिस गर्दै गधालाई धक्का दिंदै तल झार्न कोसिस गर्‍यो तर गधाले धोबीलाई नै लातले हान्यो। धोबी छतबाट खस्यो भने गधाले लगातार छतलाई भत्काउने कोसिस गरिरह्यो र आखिरमा छत भत्कियो। अन्त्यमा छतसंगै गधा पनि जमिनमा खस्यो।
    धोबीले यस घटनापछि धेरै बेरसम्म सोच्यो अनि आफूले आफैलाई भन्यो: हैट, गधालाई कहिल्यै माथिल्लो स्थानमा पुर्‍याउनु हुँदो रहेनछ किनकी एक त गधाले आफूले आफैलाई नै हानी पुर्‍याउँदो रहेछ, दुई गधाले आफू बसेको स्थानलाई पनि हानी पुर्‍याउँदो रहेछ र तीन गधाले जसले उसलाई माथि पुर्‍याएको हो त्यसलाई पनि हानी पुर्‍याउँदो रहेछ।
               यो कथा कसैसंग मिल्न गएमा संयोग नठान्नु होला।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.