• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिमानस्थल उदघाटन गर्ने प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक पोखरा आउदै

"प्रधानमन्त्री पुष्प कमल दाहाल पोखरा आउने भएका छन ।  "

  •    संवाददाता/ शनिबार, पुष १६, २०७९  

  • प्रधानमन्त्री बने पछि नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल पोखरा आउने भएका छन ।

    प्रधानमन्त्री नियुक्त हुनु भन्दा केही दिन अगाडी आफु पढेको बिद्यालयको स्वर्ण जयन्तीमा सहभागि हुन आउदा उनले आफुले देशको नेतृत्व गर्ने घोषणा गर्नुभएको थियो ।

    प्रचण्डले पोखरामा हालै र्निमाण सम्पन्न भएको नयाँ बिमानस्थलको उदघाटन गर्ने कार्यक्रम छ । उदघाटनलाई बिषेश बनाउन पोखरा महानगरले सक्रियता बढाएको छ । पोखरा बिमानस्थल नजिक रहेको राजमार्गको दायाबाया रहेका अब्यस्थित सामानहरु हटाउने, सवारी आवागमन सहज बनाउने र उदघाटन समारोहलाई भब्य बनाउने तयारी महानगरले गरेको छ ।

    पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी पोखरा महानगरले आफु मातहतका कार्यलयलाई बिदा दिएको जनाएको छ । पोखरेलीहरुका लागि नयाँ बिमानस्थल सञ्चालन हुनु गौरवको कुरा भएकाले यसलाई उत्साह पुर्बक ग्रहण गर्न र सक्रिय सहभागिता जनाउन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबैलाई आग्रह समेत गरेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.