• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मोरङ प्रहरीले श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

"मोरङ प्रहरीले श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ  "

  •    अभियान हाम्रो डट कम / बुधबार, चैत ११, २०८२  

  • मोरङ प्रहरीले  विराटनगरबाट एक जनालाई  पक्राउ गरेको छ  । ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले  विराटनगर महानगरपालिका–१५ हडताली  हाटका श्रीमान रोशन साहलाई  मंगलबार राती पक्राउ गरेको हो ।  विराटनगर–१७ स्थित छाला फ्याक्ट्री पश्चिमको कल्भर्टमुनि मंगलबार साँझ तन्नामा  पोको पारेर फयाँकेको सडिसकेको महिलाको शव फेला परेको थियो ।

    शव बरामद गरेर सनाखत गरेर प्रारम्भीक अनुसन्धान गर्न ईलाका प्रहरी रानीले  श्रीमान रोशनलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्त्ता डिएसपी लिलाराज लामिछानेका  अनुसार  श्रीमती कोमलकुमारी हराएको भन्दै ८ चैतमा श्रीमान रोशनले इलाका प्रहरी रानीमा खोजी गरिदिन निवेदन दिएका थिए । तर प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती कोमल ६ चैतदेखी हराइरहेको र शव बेरेको तन्ना पनि घरकै भएको खुलेपनि प्रहरीले थप अनुसन्धानका लागि श्रीमान रोशनलाई मंगलबार राती नै पक्राउ गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.