नेकपा पाटी चुनाव चिन्ह तारा लाई मैले समर्थन गर्नु कारण हिजोको दिनमा हाम्रो भाषा र संस्कृतिहरु सिमित घरको बलेसी भन्दा बाहिर थिएन लोप भएर जाने अवस्थामा थियो तर आज हाम्रो संस्कृतिहरु घरको बलेशी भन्दा बाहिर सार्वजनिक स्थलमा सामुहिक रुपमा गर्वको साथ मनाउछौ प्रचारप्रसार गर्छौ कहि कसैको हस्तक्षेप छैन यो त्यति सजिलै भएको हैन ।
हाम्रो भाषा लोप हुने अवस्था बाट आज बच्ने अवस्थामा आएको छ सरकारी स्कुलमा पठन पाठन हुन्छ सरकारी काम काजमा प्रयोग हुन्छ । पाच्थर को फिदिम बहुमुखी क्यापसमा लिम्बू भाषाको स्नातक सम्म अध्यान हुन्छ ।
जे जस्तो प्रायसहरु भए राज्यले पछिपारेका समुदयलाइ राज्यको मुलधारमा ल्याउन त्यस्को श्रेय नेकपा पाटी तारा चुनाव चिन्ह कै योग्दान हो । आज लिम्बुको मात्र हैन सबै समुदायको बाहुल्य रहेको ठाउमा मातृभाषाको पढाइ हुन्छ र सरकारी काम काजमा पनि उसको लिपि र भाषा प्रयोग हुन्छ ।
हाम्रो भाषा , लिपि,संस्कार र संस्कृतिहरु हाम्रो पुर्खाले त्यति सजिलो निर्माण गरेका हैन हजारौ लाखै बर्ष अनेक दुख कष्ट गरेर निर्माण गरेको चिज हो त्यसैले हामिले गर्व गर्नु पर्छ । समानुपातिक , समावेशी र महिला अधिकारको यहाँ सम्म पुर्याउने नेकपा नै हो । राज्य सत्ताले हस्तक्षेप र दमन गर्नु पर्यो भने हाम्रो भाषा, लिपि र संस्कृतिह पल भरमा नस्ट भएर जान्छ । अब त्यो अवस्थाको संक्रमण बाट गुज्रिदै अलिक उदार भएर फैलिदैछ । कुनै बेला हाम्रो भाषा , लिपि र संस्कृति माथि राज्य सत्ता बाट चरम दमन भएको थियो । आज हामी हान्रो चाड पर्व , संस्कार र संस्कृतिहरु सार्वजनिक स्थलमा मगरले फागुन १५ मगर राष्ट्रिय एकता दिवस मनाउछ , बैशाख पुर्णिामा राइहरुले साकेला चण्डिनाच मनाउछ लिम्बू समुदायले उभौली र उधौलीमा आफ्नो पर्व मनाउछ थारु समुदायले माघी पर्व नया सालको रुपम मनाउछ गुरुङ समुदायल लोसार मनाउछ । सबै सबै समुदायले आआफ्नै रितिरिवाज र पर्वहरु सार्वनामिक स्थलमा गर्वको साथ मनाउछ पहिले घरको बलेसी भित्र नै सिमित थियो त्यसलाइ सामुहिक रुपमा सार्वजनिक स्थलमा गर्वको साथ मनाउ पाउने अवस्थामा पुर्याउने नेकपा पाटी तारा चुनाव चिन्ह नै हो ।
हिजो दलित समुदाय हेर्ने र गर्ने ब्यभार समाजको चरित्र अमानवीय थियो आज सुदार उन्मुख तिर जाँदै छ । कसैले कसैलाइ जातको आधारमा अमानवीय भेदभाव गर्न पाइदैन राज्यको कानुन लाग्छ यो पनि नेकपा पाटी चुनाव चिन्ह तार कै योगदान हो ।







