• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, फागुन १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय


  •    अभियान हाम्रो डटकम/ सोमबार, कार्तिक २५, २०८२  

  • केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको नेतृत्वमा सम्पन्न आजको प्रदेश बैठकले संगठनात्मक सुदृढीकरणका लागि ऐतिहासिक निर्णय गरेको छ। बैठकले अबदेखि प्रत्येक आइतबार राति ८ बजे सबै प्रदेश संयोजकहरू र केन्द्रीय संयोजकबीच अनिवार्य बैठक बस्ने व्यवस्था गर्ने निर्णय गरेको हो।
    बैठकमा तय गरिएअनुसार, हरेक साप्ताहिक बैठकमा प्रदेश संयोजकहरूले आफ्नो–आफ्नो क्षेत्रका गतिविधिहरू प्रस्तुत गर्नेछन्। ती विवरणहरूमा विशेष गरी —
    १) प्रदेशभित्रका समस्या र चुनौतीहरू,
    २)सम्पन्न भएका कार्यहरू,
    ३)आगामी योजनाहरू तथा रणनीतिहरू
    सम्बन्धमा गम्भीर छलफल हुनेछ।
    केन्द्रले यस्ता बैठकहरू मार्फत् प्रदेशहरूलाई आवश्यक सुझाव, सल्लाह र सहयोगका उपायहरू पनि प्रस्तुत गर्ने बताइएको छ। यसबाट संगठनभित्र एकता, अनुशासन र कार्यगत समन्वय अझ मजबुत हुने अपेक्षा गरिएको छ।
    केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले भनिन्, “यो निर्णय हाम्रो संगठनात्मक ऐक्यबद्धता र क्रान्तिकारी अनुशासनलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक कदम हुनेछ।”
    बैठकको अन्त्यमा सबै सहभागीले ‘लाल सलाम! एकतामा बल, संघर्षमै विजय!’को नारासहित संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेरो चाहिँ Di- clear बिचार हो ।
    यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    ताजा अपडेट
    • मेरो चाहिँ Di- clear बिचार हो ।
    • यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    • सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    • आज २०८२ फागुन १७ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • गोर्खाको उम्मेदवार लेखनाथ न्यौपाने द्वारा रचित :गरिखाने गाेर्खावासी ! अर्जी एउटा सुन्नुहाेस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.