• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जेन्जी पुस्ताले अझै लड्नुपर्ने मुख्य लडाइहरु। -माओवादी केन्द्रका युवा नेता प्रशान्त भण्डारी


  •    अभियान हाम्रो डट्कम/ मङ्गलबार, कार्तिक १२, २०८२  

  • पहिलो कुरा जेन्जी अब सडकमा एजेन्डा लिएर परिवर्तन को बिगुल फुक्ने कार्यमा मात्रै सिमित नभएर पुरातन सोच बोक्ने हरेक पार्टीका सङ्गठनहरुमा बिद्रोहको ज्वाला बाल्न जन्मिसकेका छन।
    हिजो बाबा,आमा दाइ दिदी हरुले लडेको जनयुद्धको उपलब्धि र आफुले भोगेका कस्टकर जीवन बिचको खाडल कसरी पुर्ने भन्ने प्रस्नको खोजिमा परिवर्तन को मुख्य श्रेय बोकेको मावोबादी भित्र (जेन्जी रेड फोर्स) जन्मिसकेको छ। यसरिनै अन्य पस्चगमनधारी पार्टी भित्र पनि त्यहा रहेको सामन्तबादी सोच बिरुद्ध, भस्ट्रचार बिरुद्द र नोकरसाही प्रबिधि बिरुद्द सामुहिक बिद्रोहको झिल्काहरु फैलिन थालिसकेका छन ।

    दोश्रो कुरा अब दलहरुका सङ्गठन भित्रका जेन्जी पुस्तामा मुख्य एजेन्डा यी कुराहरुमा बन्न आवस्यक छ।जसले अवसर पाएर पनि अवसरलाइ निजीकरण र स्वार्थ अनुकुल प्रयोग गरे तिनलाइ घेराबन्दी मा पार्दै हिजो जनताको खुन पसिना र बलिदान द्वारा स्थापित लोकतन्त्र आम जनतामा बितरण गर्नु मुख्य कार्यभार हो। जनयुद्धको रटान लाउदै सहिद परिवार घाइते अपांग र जनमुक्ति सेनाको कस्टकर जीवन भुलेर केही अवसरबादमा फसेर सुनका बिस्कुट खल्तिमा बोक्ने,सरकारी जग्गा हिनामिना गर्ने , माफियासगको साठगाठमा राज्यको सम्पती दुरुपयोग गर्ने ,चोरी पैठारी घोटला गर्ने र सक्तिको दुरुपयोग गरि पुजिबादको पुजा गर्ने केही थान पुजिबादका मतियारहरु बाट सिङ्गो पार्टीलाई जोगाउनु पनि आज रेडफोर्स जेन्जिहरुको मुख्य कार्यभार हो।

    तेश्रो कुरा
    माओबादी भित्र मुख्य नेतृत्व र हेडक्वाटरलाइ घेराबन्दी गर्दै पार्टीलाई अवसरको मुख्य साधन बनाएर बिचौलियासग घाटिजोड्नेहरु र पार्टी प्रती आम जनता कार्यकर्ताको मनोबल गिराउदै पार्टीको लक्ष्य र उदेस्यप्रती निरासाजगाउने जुन पछिल्लो चरणमा पार्टीमा देखिदै आएको छ तिनका बिरुद्द पनि अब जेन्जी पुस्ता अनबिग्य छैन। यहाँ पटक पटक सहिद परिवार,जनमुक्ति सेना,घाइते अपाङ्ग को कोटामा पटक पटक अवसर हत्याउने कथित नेतृत्व बिरुद्द पनि जेन्जी रेडफोर्स अनबिग्य छैन।पार्टीका बिरुद्द हेडक्वाटर बिरुद्द आक्रमण हुदा मौनधारण गरि दुला पस्ने र अवसरको बेला गुट भेलागरी हेडक्वाटर घेराबन्दी गर्ने अवसरबादी गटबन्दिको नेतृत्व गर्ने नेतृत्व पहिचानमा पनि जेन्जी रेडफोर्स अनबिग्य छैन। किनकी यो जेन्जी पुस्ता आजको डिजिटल सताब्दिको त्यो पुस्ता हो जसले परिवर्तन का निमित्त आमाबाबु ,दिदिभाइ र आफ्ना आफन्त गुमाएको छ।

    अन्त्यमा। हिजोको वर्गसंघर्ष बाट प्राप्त उपलब्धि जनतामा नपुगेको कारण यहाँ हरेक पार्टी सङ्गठन हरु भित्र दलिय दास प्रथा अबको जेन्जी पुस्ताले उठाउने कुरामा दुइमत छैन। साथै  जनताबाट प्रत्यक्ष निर्वाचि कार्यकारी रास्ट्रपति जब सम्म हामिले स्थापित गर्न सक्दैनौ र दलियकरण भित्रको हैकमबादी दासप्रथा स्वीकार गर्दछौ भने भोलि आउने नया जेन्जी पुस्ताले आफ्ना बिचार र भिजनको नेतृत्व लिन असम्भव छ।समयमै जेन्जी पुस्ता सचेत बन्ने कि !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.