• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थगित लेखनाथ महोत्सव २६ बाट शुरु


  •    संवाददाता/ आइतबार, फागुन ०८, २०७८  

  • कोरोनाको प्रभाव बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव यही फागुन २६ गते देखी पुनः शुरु हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो ।
    “महोत्सब लेखनाथको सस्कृति, स्थानिय उत्पादन, विकास र संम्बृद्धि” भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखी चैत ७ गतेसम्म संचालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनुभएको छ ।
    यसअघि संघले माघ १३ देखी २४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेकोमा कोभिड १९ को प्रभाव बढेपछि स्थगित गरेको थियो ।
    लेखनाथ लगायतका परिसरको कृषि, पर्यटन, सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका लागि अग्रणी भूमिका खेल्दै आएको संघले यसपटक पनि महोत्सवका माध्यमबाट थप सहयोग पुग्ने विश्वास लिएको छ । यसअघिका महोत्सव जस्तै १७ औं संस्करणको महोत्सव पनि सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेको आत्रेयले बताउनुभएको थियो ।
    उहाँले मुख्य प्रायोजक, बिशिष्ट प्रायोजक, सह˗प्रायोजक, प्रवद्र्धक, बिभिन्न सहयोगी संघ संस्था, मिडिया प्रवद्र्धक, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, ईलाका प्रशासन कार्यालय तथा ईलाका प्रहरी कार्यालय लेखनाथ, बिभिन्न राजनैतिक दल, स्थानिय जनप्रतिनिधी, बुद्धिजीवी, बिभिन्न संचार माध्यम, पत्रकार लगायत आम जनसमुदाय बाट साथ र सहयोग प्राप्त हुने बिश्वास लिएको समेत बताउनु भयो ।
    अध्यक्ष आत्रेयले आइतबारबाटै महोत्सवसँग सम्वन्धित सवैकामलाई दु्रत गतिमा अघि बढाईने समेत बताए । स्टल बुकिङ, प्रचार प्रसार लगायतका कार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न संघसंस्था र सरोकारवालाहरुसँग समन्वय गरिएको महासचिव उपेन्द्र सुवेदीले जानकारी दिनुभएको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.