आज सोमबार अपरान्ह ४ बजेर ३२ मिनेटमा भूकम्पको धक्का काठमाडौँदेखि पोखरा सम्म महशुस गरिएको थियो । ६.४ म्याग्निुच्युडको भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।