• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सांसद कार्की निरन्तर योजना अनुगमनमा


  •    / मङ्गलबार, असोज २३, २०८०  

  • पोखरा , २३ असोज

    गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २ (१) बाट निर्बाचित सांसद भिम बहादुर कार्की योजना अनुगमनमा निरन्तर लागि पर्नुभएको छ ।

    यसै क्रममा कार्कीले आर्थिक बर्ष २०७९-८० मा आफ्नो निर्बाचन क्षेत्र अन्तर्गत आफैले छनोट गरेको एक निर्बाचन क्षेत्र एक कृषि सडक अन्तर्गत पोखरा महानगर पालिका वडा न २१ मा रहेको फेदिपाटन सडकको अनुगमन गर्नु भएको हो । उक्त सडक बहुबर्षीय आयोजना अन्तर्गत आर्थिक बर्ष २०७९-८० मा रू एक करोड ब्नियोजन भएर निर्माण काम जारी रहेको छ भने चालु आर्थिक बर्ष २०८०-८१ मा थप रू ५० लाख बिनियोजन भएको छ ।

    अनुगमनका क्रममा सांसद भिम बहादुर कार्की यो बर्षको काम निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तर लगाएतका बिषयमा कुनै कमजोरी नगर्न निर्माण ब्यबसायी र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

    सांसद कार्कीले आयोजना संचालनका क्रममा देखिने समस्याहरूलाई एक आपसको बार्ता र सम्बादका माध्यमबाट समाधानको उपाय निकाल्न स्थानीय ,निर्माण ब्यबसायी, उपभोक्ता र सरोकारवालाहरू लाइ आग्रह गर्नुभयो ।

    साथै सांसद कार्कीले पोखरा महानगर पालिका वडा न १७ प्रगतिटोल र पोखरा २१ जोड्ने पुष्पलाल अध्ययन केन्द्र जोड्ने पुल, रू ३० लाखको लागतमा निर्माण हुदै गरेको पुष्पलाल केन्द्र खर्च्यांन बाटोको ,नवनिर्मित शहरी स्वास्थ्य केन्द्र २१ को बाकि काम र साना शहरी खानेपानी आयोजनाको मुहान समेतको जानकारी लिनुहुदै अनुगमन गर्नु भएको उहाको निजि सचिवालयले जानकारी दिएको छ ।

    सो अबशरमा स्थानीयबासिहरूले दम्सादीमा निर्माण हुदै गरेको मोटरेबलरेबल पूलको काम जति सक्दो छिटो निर्माण सम्पन्न गर्ने गरि पहल गरिदिन आग्रहा गर्दै फेदीपाटन बत्ति मुनिको अध्यारो बनेको भन्दै गुनासो गरेका थिए ।

    सांसद कार्कीसंगै स्थानीय ,उपभोक्ता , र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.