• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

"आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख २९, २०८३  

  • मेषः

    नयाँ कामकाज सुरूवात नगर्नु राम्रो हुनेछ । सामान हराउने या चोरी हुने भयछ । मन एकाग्र नभएकाले केही कार्यहरु बिग्रन पनि सक्ने देखिन्छ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।

    वृषः

    पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । धनसम्पत्तीको मनग्गे लाभहुने दिन छ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ ।

    मिथुनः

    अभिष्ट कार्य सिद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । व्यापारव्यवसायमा प्रशस्त फाइदा हुने समय छ । जागिर तथा नोकरी पद प्रतिष्ठाको योग छ ।

    कर्कटः

    लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भईनेछ । । राजनैतिक कार्यमा बाधा आउला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

    सिंहः

    परिस्थिती अलिक प्रतिकूल देखिन्छ । यात्रा प्रवासमा कष्ट देखिन्छ । विचार नपुराएर निर्णय लिँदा आत्मविश्वासमा कमी आउनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । गोपनीय ढंगले गरेको कार्यमा सफलता मिल्नेछ ।

    कन्याः

    कार्य सिद्धिको योग रहेको छ । स्त्रीपक्षबाट सुखसहयोग मिल्नेछ । रत्न तथा बहुमुल्य वस्तुको व्यापार–ब्यवसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुनेछ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

    तुलाः

    प्रर्तिस्पर्धीहरुले हार खानेछन् । श्रोत र साधन जुट्नाले दिगो फाइदा हुनेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ ।

    बृश्चिकः

    गुरूजन र मान्यजनको परामर्श हितकर रहनेछ । मिश्रित फल मिल्नेछ । धेरै मिहिनेत परे पनि कमै लाभ हुनेछ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ ।

    धनुः

    घरायसी झैझमेलामा परिन सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । शैक्षिक क्षेत्र कमजोर बन्ने सम्भावना छ । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

    मकरः

    व्यवसायमा राम्रै लाभ हुनेछ । चिताएको काममा सफलता पाईनेछ । कतैबाट कुनै कामका लागि तपाईंलाई सम्झिइनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ ।

    कुम्भः

    खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । धोका हुन सक्छ, सजग रहनुपर्ला । उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । सफलताको लागि संघर्ष गर्नुपर्ने रहेकोछ । मन चञ्चल रहनाले थालेका र आटेका कार्यहरु अधुरा नै रहन सक्छन्, होस् पुर्याउनु होला ।

    मीनः

    विद्या र बुद्धिको विकास हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.