• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ईजरायल भएका नेपालीलाई स्वदेश फिर्ता गर्न र सुरक्षित स्थानमा ब्यबस्थापन गर्न तरुण दलको नेपाल सरकारलाई आग्रह


  •    संवाददाता/ मङ्गलबार, असोज २३, २०८०  

  • अध्ययन तथा रोजगारीका लागि इजरायल गएका १०नेपाली नागरिकहरुको प्यालेस्टाइनको हमासा समुहले गरेको आक्रमणमा परि निधन भएकोमा तरुण दल अत्यन्तै स्तब्ध एवम मर्माहित भएको छ आजको युगमा अध्ययन र रोजगारीका लागि नेपाली युवाहरु विदेश जान नपरोस यसका लागि नेपालमै गुणस्तरीय शिक्षा र रोजगारीको अवसरहरु सिर्जना होस भनि नेपाल सरकार लाई नेपाल तरुण दल ध्यानआकर्षण गराउन चाहान्छ

    आक्रमणमा परि ज्यान गुमाएका नेपालीहरुलाई आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दाञ्जलि व्यक्त गर्दछ साथै घटनामा घाईते भएका नेपालीलाई सिघ्र स्वास्थ लाभको कामना गर्दछ शोक परिवारजन प्रती धैर्यधारण गर्न सक्ने क्षमता भगवान सङ्ग प्राथना गर्दै परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकार लाई जोडदार माग गर्दछ तेस्तै इजरायलमा भएका नेपाली नागरिकलाई सुरक्षित स्थानमा ब्यबस्थापन र स्वदेश फिर्ता गर्न पनि नेपाल सरकार लाई सम्पूर्ण रुपमा तदरुकता देखाउन नेपाल तरुणदल आग्रह गर्दछ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.