• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हिमनदीले ज्वालामुखी कहिले विस्फोट हुन्छ भन्ने संकेत दिन्छ: अध्ययन


  •    संवाददाता/ बिहिबार, असोज १८, २०८०  

  • विश्वव्यापी रूपमा, हरेक हप्ता लगभग एउटा ज्वालामुखी विस्फोट भइरहेको छ। ज्वालामुखी विष्फोटका कारण हरेक वर्ष औसतमा ५०० जनाको मृत्यु हुने गरेको छ भने विश्व अर्थतन्त्रमा करिब सात अर्ब अमेरिकी डलरको नोक्सानी हुने गरेको छ।

    विश्वभर बसोबास गर्ने २० मध्ये एक जना ज्वालामुखी गतिविधिको जोखिममा रहेकाले ज्वालामुखीको अनुगमनमा सुधार गर्ने हरेक प्रयास महत्त्वपूर्ण छ।

    विशेषगरी ग्लेसियरले ढाकिएको ज्वालामुखी, जुन पृथ्वीमा भएका सबै ज्वालामुखीहरूको लगभग १८ प्रतिशत छन्, यिनीहरू विस्फोट हुँदा सबै प्राकृतिक प्रकोपभन्दा घातक हुन सक्छ।

    कोलम्बियाको नेभाडो डेल रुइज ज्वालामुखीले १९८५ मा लगभग २५ हजार मानिसहरूको ज्यान लिएको थियो, जब यसको विस्फोटले ग्लेशियरको बरफ लगभग तुरुन्तै पग्लिदा पानी र विस्फोटक पदार्थ (मुख्य रुपमा खरानी र ग्यास) को घातक मिश्रण सिर्जना गर्दै जनसंख्या भएको उपत्यकामा तीव्र गतिमा फैलिएको थियो।

    ज्वालामुखीमा भएका ग्लेसियर खतरनाक मात्र होइनन्, तिनीहरूले भूभाग र माथिबाट उपग्रह प्रयोग गरेर ज्वालामुखीलाई अनुगमन गर्न असहज बनाउँछन्।

    ‘एउटा नयाँ अध्ययनमा यी हिमनदीहरूले तलको ज्वालामुखीमा के भइरहेको छ भन्ने कुराको संकेत प्रदान गर्न सक्छ भन्ने फेला पारेका छौं। यसले भविष्यमा विस्फोट हुने ज्वालामुखीको अनुगमनलाई सुधार गर्न मद्दत गर्न सक्छ,’ जियोलोजिकल सोसाइटी अफ अमेरिकाको एक अध्ययन प्रतिवेदनमा भनिएको छ।

    प्रतिवेदनअनुसार अनुसन्धानले अस्थायी रूपमा ज्वालामुखीको तापक्रम समयसँगै परिवर्तन हुन्छ र विस्फोट हुन्छ भन्ने देखाएको छ। यसलाई उपग्रहमार्फत अनुगमन गर्न सम्भव छ। तर संकेतलाई बादलले अस्पष्ट पार्न सक्छ या त ज्वालामुखीको शीर्षमा रहेको बरफ वा हिउँले अवरोध गर्न सक्छ।

    यद्यपि ग्लेसियरहरू बिस्तारै सर्छन् भनिए पनि यिनीहरु धेरै गतिशील हुन्छन। बरफका यी नदी र तिनीहरूको वातावरणमा के भइरहेको छ भन्ने आधारमा छिटो वा ढिलो बग्छन्। ‘बढ्दो विश्वव्यापी तापक्रमका कारण विश्वभरका अधिकांश हिमनदी अहिले संकुचन हुँदैछन्, र धेरै चाँडै गायब हुनेछन्,’ प्रतिवेदनमा भनिएको छ।

    तर ग्लेसियर अन्य परिवर्तनका लागि पनि संवेदनशील छन्। उदाहरणका लागि, यदि समयसँगै ज्वालामुखीको तापक्रम बढ्दै जान्छ भने, त्यसमा बसेका हिमनदी छिटो पग्लिनेछन् र छिटै संकुचित हुनेछन्। ‘हामीलाई लाग्छ, यो संकु

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.