• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुनकोशी नदीमा चिनियाँ नागरिक शवको सनाखत


  •    संवाददाता/ बिहिबार, असार ०३, २०७८  

  • सुन;कोसीको बाढीले बगाएर ल्याएको शव चि;नियाँ नागरिकको भएको खुलेको छ । इन्द्रा;वतीमा आएको बाढीले बगाएर बेपत्ता भएका चि;नियाँ नागरिकको शवको सनाखत भएको प्रह;रीले जनाएको छ ।

    सुन;कोसी नदीमा बेवारिसे अवस्थामा फेला परेका शव निकाल्ने क्रममा पुगे प्रह;री ।

    सिन्धुली प्रह;रीका डिएसपी मनोजकुमार लामाका अनुसार सुन;कोसी गाउँपालिका ५ मुल्कोट नजिक सुन;कोसी नदी किनारामा फेला परेको शव चीनको यिन;चुआन सहरकी ४८ वर्षीय युटि;जुको हो ।चि;निया  परिचयपत्रका आधारमा शव पहिचान गरिएको छ । शवको  पहिचानपछि उसको  आफन्तलाई जिम्मा लगाइएको डिएसपी लामाले बताए ।

    मृतक युटिजु सिन्धु;पाल्चोकको मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिइन् । युटिजु मंगलबार रातिबाट बाढीमा परी बेपत्ता भएकी थिइन् । सुन;कोसी नदीमा बेवारिसे अवस्थामा फेला परेका अझै दुइटा शवको सनाखत हुन सकेको छैन । सुन;कोसी –६ कानढुंग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा फेला परेको पुरुषको शवको पहिचान गराउने प्रयास भैरहेको समेत डिएसपी लामाले बताए ।

    मंगलबार राति इन्द्रावतीमा आएको बाढीमा तीन चि;नियाँ र तीन भारतीय नागरिक बेपत्ता भएको सिन्धु;पाल्चोक प्रहरीले जनाएको छ ।

    साभार कान्तिपुर न्युज 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.