• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कंचनपुरको चौंथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न

"नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने कंचनपुर जिल्लामा हिजो असोज १३ गते तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कंचनपुरको आयोजनामा संघको चौंथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन एक समारोह बीच सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, असोज १४, २०८०  

  • १४ असोज २०८०,

    पोखरा

    नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने कंचनपुर जिल्लामा हिजो असोज १३ गते तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कंचनपुरको आयोजनामा संघको चौंथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन एक समारोह बीच सम्पन्न भएको छ ।

    शनिबार आयोजित उक्त समारोहमा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कंचनपुरका अध्यक्ष नरेन्द्र तमुको अध्यक्षता, पुनर्वास नगरपालिकाका प्रमुख तोया प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन सत्रलाई तमु प्ये ल्हु संघ जिल्ला समिति कंचनपुरका सल्लाहकार पूर्ण बहादुर तमुले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

    No description available.

    यसैगरी विशिष्ट अतिथिमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका उपाध्यक्ष राम बहादुर तमु, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कंचनपुरका उपाध्यक्ष मीन बहादुर तमु त स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष मित्र सिङ लामाको उपस्थितिमा तमु प्ये ल्हु संघ कंचनपुरका सचिव इन्द्रा तमुले कार्यक्रमलाई औपचारिक सञ्चालन गरेका थिए ।

    No description available.

    यसैगरी दोश्रो सेसन बन्दसत्रमा निर्वाचन मण्डलका संयोजक राम बहादुर तमुको संयोजकत्वमा नारेन तमुलाई नै पुनः अध्यक्षमा चयन गरिने सर्वसम्मत निर्णय भए अनुसार अध्यक्ष नारेन तमुको अध्यक्षतामा १५ सदस्यीय फ्रेमिङमा नयाँ कार्यसमिति चयन भएका छन् ।

    No description available.

    जसानुसार प्रथम उपाध्यक्षमा सुरेश तमु, द्दितिय उपाध्यक्षमा होम बहादुर तमु, सचिवमा निलम तमु, कोषाध्यक्षमा शोभा तमु, सहसचिवमा तमान सिङ तमु र सहकोषाध्यक्षमा दुर्गा तमु चयन भएका छन भने सदस्यहरुमा कृष्ण तमु, राम कुमार तमु, गंगा बहादुर तमु, हंस राज तमु, जंग बहादुर तमु, बसन्ती तमु, तारा तमु र शंकर तमु रहेका छन ।

    यसरी सम्पन्न भएको तमु प्ये ल्हु संघ जिल्ला समिति कंचनपुरको दोश्रो अधिवेशनबाट सर्वसम्मत चयन भएका अध्यक्ष नारेन तमु लगायत पदाधिकारीहरु साथै सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.