• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुनकोसी गाउँपालिकाका वडा अध्यक्षविरुद्ध जवरजस्ती करणी आरोपमा पक्राउ पुर्जी जारी

" सुनकोसी गाउँपालिका १० स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित एक महिलालाई जवरजस्ती करणी आरोपमा अदालतले पक्राउपुर्जी जारी  "

  •    अभियान हाम्रो/ सोमबार, असोज ०८, २०८०  

  • सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष छवि रमण धमलाविरुद्ध साेही वडा कै २५ वर्षीय महिलालाई जागिरमा लगाई दिने प्रलोभनमा गत असार २५ गतेका दिन ओखलढुंगा सदरमुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको आरोप  छ।

    जबरजस्ती करणी गरेको आरोपमा पीडित महिलाले वडाध्यक्षविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । सोही उजुरीको आधारमा जिल्ला अदालत ओखलढुंगाले अध्यक्ष धमलालाई पक्राउ पुर्जी जारी गरेको उनको भनाइ छ ।

    जाहेरी दिने तयारी गर्दा अध्यक्ष धमलाले ति महिलालाई विभिन्न खालका प्रलोभन देखाएर रोक्न खोजेको पीडित पक्षको भनाई छ । पिडित महिलाका श्रीमान बैदेशीक रोजगारीका लागि विदेश रहेका भए पनि सो घटना पछि स्वदेश फर्किसकेका छन् । पक्राउ पुर्जी जारी भए पश्चात तत्कालै प्रहरी खोजी कार्य थालेको भए पनि हाल सम्म उनलाई फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।

    विद्यार्थीकालमा माओवादीबाट राजनीतिमा लागेका धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.