सुनखानी मा काम गर्ने,सुन” पियाँरी!
म सुनाउछु बाँसुरिको धुन पियाँरी!
भोकभोकै बाटो हेर्दै होलान!
आँखाबाट आँसु झार्दै कति बेर रोलान!
दुनियाँमा श्रमिकको के छ चिनारी!
म सुनाउछु बासुँरीको धुँन पियारी!
अभावले थिलिएका मान्छे कर्महारा!
पाखुराको भरमा बाच्ने हामी सर्वहारा!
किस्मतले भाग्य लुट्यो परे बिरामी!
म सुनाउछु बासुँरीको धुन पियारी!