जनजनमा माओवादी घर घरमा माओवादी अभियान अन्तर्गत योङ्ग कम्युनिस्ट लिग (YCL) नेपाल को दुहबी नगरपालिका को दोस्रो सम्मेलनबाट संन्जय आचार्य क. बिज्ञानको अध्यक्षातामा ३५ सदस्य निर्वाचित टिम गठन भएको छ ।
निर्वाचित कमरेड हरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिनु हुँदै YCL केन्द्रिय सचिब तथा युवाहरूको आसा भरोसाका सारथि युवा नेता कर्मा पुलामी ले बधाई दिनुभएको थियो। कार्यक्रम पार्टी केन्द्रीय सदस्यीय क. गिता तिम्सिनाकाे प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।