अत्ति राम्रो त छैन म
तर मेरो कोशिस हर्दम छ यहाँ
आज छु भोलि न हुनु पनि सक्छु म
तर चाहाना बाच्ने बर्षउ छ मेरो यहाँ
अवस्था कम्जोर भए पनि आतियेको छैन म
आज नाजुक भोलि त पक्कै बलियो हुन्छ यहाँ
साथ दिने कोइ छैन एक्लो हिडिरयेको छु म
आफ्नो कोशिस जारि राखे तर पनि अझै सिङल छु यहाँ