• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सेयर सदस्य लगाएत दैनिक बचतकर्तासङ्ग सहकार्यगर्दै अगाडि बडने प्रतिबद्दता अध्यक्ष भुजेल


  •    अभियान हाम्रो/ बुधबार, असोज ०३, २०८०  

  • अजय क्षेत्री

    प्रगती नमुना बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधरण सभा तथा दोस्रो अधिवेशन बाट मन बहादुर भुजेलको अध्यक्षतामा ११नया कार्यसमिति चयन भएको छ ।

    उपाध्यक्षमा बिजय गुरुङ सचिवमा चन्द्र बहादुर पौडेल कोषाध्यक्षमा अनिल ढकाल छन भने सदस्यमा अजय क्षेत्री,राम कार्कि ,रामु केसि जोत बहादुर पुन ,हरिकला सुवेदी बिना गुरुङ ,जित बहादुर गुरुङ ,चयन भएका छन भने गोविन्द सापकोटाको समयोजकत्यमा २ लेखा सदस्य चयन भएको छ ।

    रिदय कुमार श्रेष्ठ र शर्मिला श्रेष्ठ तेस्तै अनुगमन तथा मुल्यांकन समितिमा दिलिप बयालि शिक्षा समितिमा दुर्गा बहादुर आले र सल्लाहकारमा राम बहादुर अधिकारी चयन भएका छन अबका दिनमा सेयर सदस्य लगाएर दैनिक बचतकर्ताहरु संग सहकार्य गर्दै अगाडि बड्ने अध्यक्ष भुजेलले प्रतिबद्दता जनाएका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.