• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खेलकुद क्षेत्रमा सबै अब्बल भएर अगाडि बडन मन्त्री सिंखडाको निर्देशन

" गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशिला सिंखडाले झोलामा र खल्तीमा भएका खेल संस्थाहरुलाई रंगशलामा ल्याउन निर्देशन दिएकी छिन् साथै खेलकुद क्षेत्रमा अब्बल भएर अगाडि पनि निर्देशन दिनुभएको छ । "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज ०२, २०८०  

  • पोखरा २ असोज
    अजय क्षेत्री
    गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशिला सिंखडाले झोलामा र खल्तीमा भएका खेल संस्थाहरुलाई रंगशलामा ल्याउन निर्देशन दिएकी छिन् साथै खेलकुद क्षेत्रमा अब्बल भएर अगाडि बढ्ने पनि निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदकी अध्यक्ष समेत रहेकी सिंखडाले परिषदका सदस्यसचिव श्रीधर शर्मालाई अब ती संस्थालाई झोलामा र खल्तीबाट मैदानमा ओराल्न निर्देशन दिएकी हुन् ।
    आफुले खेलकुद सँस्थाहरु व्यक्तिका झोला र खल्तीमा रहेको थाहा पाएको बताउँदै उनले, खेल पर्यटनको विकास गर्ने र खेलकुदका माध्यबाट विकास तथा सम्बृद्धि चाहने हो भने, खेल सँस्थाहरु सक्रिय हुनुपर्ने उनको भनाई थियो । गण्डकी प्रदेश क्लाईम्बिङ स्पोर्टस् एशोसिएसनको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनका अवसरमा उनले खेलकुद गतिबिधिका लागि योजना बनाउन र काम शुरु गर्न निर्देशन दिँदै उनले खेलकुद क्षेत्रमा काम गर्नका लागि बजेटको अभाव नभएको बताईन् । उनले गत वर्षभन्दा अहिले खेलकुद क्षेत्रमा बजेट बढाईएको दावी समेत गरिन् ।
    प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्माले खेलकुद सँस्थाहरु दर्ता हुने तथा अधिवेशन नगर्ने प्रबृत्तिमा रमाईरेको आरोप लगाउँदै अब यस्तो प्रबृत्तिको अन्त्य हुने बताए । ‘एकातर यस्तो समस्या छ भने, अर्कोतिर प्रदेशका खेलाडी, रेफ्रि तथा प्रशिक्षकहरु परिषदमा सूचीकृत छैनन् ।’ उनले भने । उनले गण्डकी प्रदेशबाट कति खेलाडी, रेफ्रि तथा प्रशिक्षकले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाए भन्ने प्रदेश खेलकुद परिषदलाई नै थाहा नभएको बताए । नेपाल क्रिकेट एशोसिएसन (क्यानं) का गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देललले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको खेल पर्यटन भएको बताउँदै, खेलमा पनि सहासिक खेलकुदको विकास नै प्रदेशको विकास भएको बताए ।
    आयोजक सँस्थाको तदर्थ समितिका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी खेलकुद महासंघ गण्डकीका अध्यक्ष नवराज अधिकारी, एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनारबाबु गुरुङ, एशोसिएसन गण्डकीका उपाध्यक्ष अनिल पाण्डे, सचिव मनशान्त घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.