• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० असोज १ तपाइको आजको राशीफल

"२०८० असोज १ तपाइको आजको राशीफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, असोज ०१, २०८०  

  • मेष- रमाइलो तरिकाले काम गर्न पाइनेछ। पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक, सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष हुनेछ।

    वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला। साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महशुस हुनेछ। केही कारणले धनको पनि नाश होला। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

    मिथुन- मनमा दुविधा रहन सक्ने दिन छ।  सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ तर पनि कसैसँग मनमुटाव हुन सक्छ। मान सम्मान पाए पनि मनमा डर रहनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्।

    कर्कट- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। कृषिको कामबाट पनि फाइदै होला। प्रेम प्रसंग सुखद रहने छ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। धन आर्जन गर्ने मौका पनि छ।

    सिंह- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। मिष्‍ठान्‍न भोजन मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। आफन्तले प्रशंसा गर्नेछन। जाँगर बढ्नेछ। फसेको पैसा आज उठ्न सक्छ, प्रयास भने गर्नैपर्ने देखिन्छ। साथीभाइले सहयोग गर्नेछन्।

    कन्या- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अनावश्यक ठाउँमा पैसा खर्च हुँदैछ। व्यावसायिक क्षेत्र सफल रहने छ। आम्दानीमा कमी आउने छ। रोग लाग्‍नाले केही आर्थिक क्षति पनि हुन सक्छ। अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला। खानपानमा नियन्त्रण गर्नु वेश हुनेछ।

    तुला- घरमा पाहुना आगमनको योग छ। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। अन्‍नको पनि लाभ हुने दिन छ। धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। पढाइमा खासै मन नजाला। निजी काम बन्‍ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

     

    वृश्‍चिक- अचानक उपहार मिल्ने योग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। धन लाभ होला। आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ। नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ। आम्दानी बढ्नेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।

    धनु- कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। टाढाको यात्राको पनि योग छ। पढाइमा पाउने सफलता यथावत रहनेछ। बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन्। आम्दानी र खर्च बराबरजस्तो मात्र होला। काममा मन दिन सकेमा सफल भइने दिन छ।

    मकर- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। पैसा फस्‍ने दिन छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होश पुर्‍याउनु होला। कमाइ कम खर्च बढी हुनेछ। सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ।

    कुम्भ- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्‍न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला। टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। सोचेको काम समयमै पूरा नहोला। अशुभ समाचारले मन खिन्‍न पार्ला। सोचेको जति फाइदा नबने पनि केही बन्‍नेछ।

    मीन- आर्थिक पक्ष सन्तोषजनक रहने छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन हो, जसबाट शुभ संकेत प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधारको महशुस हुनेछ। पूजापाठमा ध्यान जाने दिन छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.