• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नाइस नेपाल गार्मेन्ट उद्योग प्रालि आठौं वर्षमा


  •    अभियान हाम्रो / आइतबार, भदौ ३१, २०८०  

  • पोखरा, भदौ

    पर्यटकीय नगरी पोखरामा गार्मेन्टका समान तयार गरी बजारमा विक्री वितरण गर्दै आएको नाइस नेपाल गार्मेन्ट उद्योग प्रालि आठौं वर्षमा प्रवेश गरेको छ । पोखराको लेकसाईडमा २०७३ साल भदौदेखि १० जना व्यवसायीले संयुक्त रुपमा नेपाली उत्पादनलाई प्राथमिकता दिई उद्योगको सुरुवात गरिएको कार्यक्रममा जानकारी गराइयो ।

    उद्योगले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज आयोजित उद्योगी र व्यवसायीबीचको अन्तरक्रियाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रवनकुमार प्रजापतिले उद्योगबाट पोखराको पहिचान झल्काउने किसिमका सामाग्रीहरू तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

    उद्योगी, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु आवश्यक भएको बताउँदै उहाँले पोखरा उद्योग वाणिज्य संघ निरन्तर उद्योगी, व्यवसायीका पक्षमा रहेको बताउनुुभयो । उद्योगबाट उत्पादित समानको प्रवद्र्धनका लागि संघले पोखरामा गर्दै आएको मेलाको आगामी संस्करणमा निशुल्क व्यपारिक कक्ष (स्टल) उपलब्ध गराउने उहाँले बताउनुुभयो ।

    संविधानसभा सदस्य परशुुराम रम्तेलले नेपाली वस्तुको उत्पादनका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान गर्नु आँफैंमा महत्वपूर्ण रहेको बताउनुुभयो । नाइस नेपाल गार्मेन्ट उद्योगका अध्यक्ष रननारायण श्रेष्ठको अध्यक्षता एवम् सचिव गोकर्ण लम्सालले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत शेयर सदस्य टीकाबहादुर लम्सालले गर्नुुभएको थियो । संस्थाको वार्षिक प्रतिवेदन गोकर्ण लम्सालले प्रस्तुत गर्नुुभएको थियो ।

    कार्यक्रममा नाइस नेपाल गार्मेन्ट उद्योगका निवर्तमान अध्यक्ष कमलबहादुर सापकोटा, इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारी, एगाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोख्रेल, एगाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष बेदप्रकाश पाण्डे लगायतले नेपालको चिनारी दिने समाग्री तयार गरी गार्मेन्ट उद्योगका माध्यमबाट व्यवसायीहरूले सरकारको विना लगानी नै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुु¥याउने गरेको धारणा राख्नुुभयो ।

    उक्त अवसरमा उद्योगले उत्पादन गरेका समान अधिकतम विक्री वितरण गरी व्यापार प्रवद्र्धनमा योगदान गरेको भन्दै शालिकराम भट्ट, एकनारायण श्रेष्ठ, शिवराम श्रेष्ठ, नारायणप्रसाद पोख्रेल र यमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.