• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तीजपर्वलाई महिलाका मुद्धा र बहसका रुपमा मनाउन जरुरी छ, सासद पहारी कविता घर्ती मगर


  •    अभियान हाम्रो / आइतबार, भदौ ३१, २०८०  

  • पोखरा ।

    गण्डकी प्रदेशका सांसद देवकी पहारीले अवको तिज पर्व महिलाहरुको माग मुद्धा र बहसका रुपमा मनाउनआवश्यक रहेको बताएका छन् । महिलाहरुको महानपर्व हरितालिकातिजको अवसरमा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश आयोजना गरेको  शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनले उक्त धारणा व्यक्त गरेका हुन् । उनले समय परिवर्तन संगै तिज मनाउने तरिकाहरु पनि फरकफरक भएकोले अवका तिज पर्व थप व्यवस्थित भई श-सक्तिकरणरुका रुपमा मनाउन आवश्यक रहेकोमा जाडदिईन् ।

    ‘कुनै समय तिज पर्वलाई महिलाहरुका बेदनापोख्ने अवसरका रुपमा लिईन्थ्यो,त्यसपछि कपडा गरगहना देखाउने तथादरका रुपमा अस्वस्थकर खानेकुरा ग्रहण गरिदै तिज मनाउने चलनआयो’,उनले भने,‘विस्तारै यसलाई पनिथप परिमार्जित गरि महिलाका हरेक माग मुद्धाहरुलाई बहस गर्ने अवसरका रुपमा लिनआवश्यक छ ।’ राजनीतिको हरेक तहमा पनि महिलामा विभेद कायमै रहेको अनुभव सुनाउदै उनले यसका लागि हरेक क्षेत्रका महिलाहरु छलफल र बहसमा उत्रिनुपर्ने अवस्था एको सुनाए । संविधानमा महिला अधिकारका कुराहरु उल्लेख भएपछि कार्यन्वयन पक्ष फितलो हुनाले देशका हरेक क्षेत्रमा महिलाहरुको अवस्था सोचे अनुसार माथि उठननसकेको उनले गुनासो गरे । साथै उनले आफुले महिलाका समस्या र समाधानका प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रमका अवसरमा नेपालपत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी,नेपालपत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्ष्पौड्याल,दलितमहिला संघ फेडोका अध्यक्ष लक्ष्मि खाती,ओटेफकाअध्यक्ष उमा भण्डारी,भिरको बाटो पुस्कतका लेखक गोमा पराजुली,नेपालनर्सिङ संघका क्षेत्र रोका,वरिष्ठ सौन्दर्यकर्मी सुमन गुरुङ, सिदार्थ क्लवकापुर्व अध्यक्षतिर्थ क्षेष्ठलगाएतले समय परिवर्तन संगै तिजपर्व भड्किलो रुपमा मनाउन थालिएको भन्दै यसमा सचेत वर्गहरुले तिजको मौलिकतालाई ध्यानदिई सभ्य मार्ग दर्शन दिनआवश्यक रहेको बताएका थिए । वक्ताहरुले हरेक क्षेत्रमाअझै पनिमहिलाले गरेका सकरात्मक कार्यहरु र हिंसाका घटनाहरु ओझेलमापरेको भन्दै मिडियाले अवत्यस्ता लुकेका विषयहरुलाई प्रचारमा ल्याउने भुमिका खेल्न आग्रह गरे ।

    त्यसै गरि कार्यक्रमको समापनगर्दै सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशकाअध्यक्ष कविता क्षेष्ठले महिला पत्रकारहरुले महिलाकाविषय सञ्चार माध्यममा ल्याउने बताउदै भड्किलो रुपमा चलिरहेका यस खालका सामाजिक पर्वहरुलाई सभ्य बनाउन पत्रकारिता मार्फत भुमिका खेल्ने प्रतिवद्धता जनाए । साथै उनले कार्यक्रममा उपस्थित सवैलाई धन्दवादज्ञापन गरेकीथिईन् ।

    कार्यक्रमका अवसरमा तिज गीतमा उत्कृष्ट नाँच प्रदर्शन गर्नेहरुलाई ग्रिष्मा विउटी केयरका तर्फबाट विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । जसमा कुस्मा रानाले प्रथम,तिर्थ श्रेष्ठले द्धितिय,लक्ष्मि खाती परियार तृतिय तथा अनिता घिमिरे र पुनम थापा मगर सान्तवना भएका थिए । प्रथम,द्धितिय,तृतिय र सान्तवना हुनेहरुले क्रमशःहेयर केराटिन ट्रिट्मेन्ट,हाड्र फेसियल,मेनिकेयर र पेडिकेयर, सान्तवना हुनेहरुले ५० प्रतिशतछुटमा सेवा लिन पाउने गरि ग्रिष्मा विउटी केयरका तर्फबाट दिपा कार्कीले करिव ७ हजार बरावरको पुरस्कार प्रदान गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.