• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्नी हत्या कसुरमा २७ वर्षीय युवालाई जन्म कैदको फैसला

"पत्नी हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले मालारानी गाउँपालिका– २ डाँडाकटेरीका २७ वर्षीय कमलप्रसाद भुसाललाई  भदौ २५ गते जन्म कैदको फैसला "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • पत्नी हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले मालारानी गाउँपालिका– २ डाँडाकटेरीका २७ वर्षीय कमलप्रसाद भुसाललाई  भदौ २५ गते जन्म कैदको फैसला गरेको छ ।

    जिल्ला न्यायाधीश श्रीकृष्णजंग शाहको इजलासले जन्म कैद सजायको साथै १ लाख रूपियाँ जरीबाना र पीडित राहत कोषमा २ हजार ४ सय रूपियाँ जमा गर्नु पर्ने फैसला गरेको जिल्ला अदालतका नायब शुब्बा रामप्रसाद आचार्यले बताउनु भयो । २६ वर्षीया सरस्वती भट्टराईलाई ०७९ असार १० गते आरोपितले बारीमा घाँस काट्न लगेर पछेउरीले घाँटी कसेर हत्या गरेको भन्दै मृतकका आफन्तले असार ११ गते जिल्ला प्रहरी कार्यालय, सन्धिखर्कमा उजुरी दिएका थिए ।

    घटना पछि  पत्नी हत्या गरेको भन्दै आरोपित असार १० गते प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले  जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७९ साउन १ गते जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोगको मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भटराईको ०७९ साउन २ गतेको इजलासले आरोपितलाई पुर्र्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो ।

    शवको पोष्टमार्टम ०७९ असार ११ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.