• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भ्यालि पब्लिक बोर्डिङमा ८ कक्षामा अध्ययनरत् १३ वर्षीया छात्राद्वारा आत्महत्या

"प्रिन्सिपल र सञ्चालक पक्राउ "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, भदौ २६, २०८०  

  • १३ वर्षीया छात्राको आत्महत्याको घटनापछि रुकुम पश्चिम तनावग्रस्त बनेको छ ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका९१ पुरानो बजारमा रहेको भ्यालि पब्लिक बोर्डिङमा ८ कक्षामा अध्ययरनरत् १३ वर्षीया सृष्टि गौतमले शुक्रबार आत्महत्या गरेकी थिइन् ।

    आत्महत्या दुरुत्साहनको आरोपमा उक्त स्कुलका प्रिन्सिपल पुष्पा लामिछाने शाह र सञ्चालक युडेन भोटिया भण्डारीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक इश्वर देव गिरीले लोकपथलाई जानकारी दिए ।

    ‘छात्राले आत्महत्या गरेपछि परिवारले घटनामा आत्महत्या दुरुत्साहन भएको भन्दै उजुरी दिएपछि हामीले अनुसन्धान गर्न स्कुलका प्रिन्सिपल र सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरी निरीक्षक गिरीले लोकपथसँग भने ।

    विद्यालयमा प्रिन्सिपल शाह र सञ्चालक भण्डारीसहितले छोरीमाथि कुटपिट गरेपछि घर गएर विद्यालयको पोसाक लगाएकै अवस्थामा गौतमले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.