• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा १४ चाउथे प्रगति टोल स्थित श्री पाञ्चायन मन्दिर मुर्ति अनावरण कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • अजय क्षेत्री

    पोखरा १४ चाउथे प्रगति टोल स्थित श्री पाञ्चायन मन्दिर मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ वडा न:१४का वडा अध्यक्ष बोध बहादुर कार्किको प्रमुख अतिथिमा विशेष अतिथि पोखरा अन्तरास्ट्रिय परियोजना प्रमुख बिनेश मनाकर्मि बिभिन्न टोलका आमासमुह टोल बिकास सस्थाका अध्यक्ष विभिन्न दलका वडा कमिटीका सभापति तथा अध्यक्ष युवा कल्वका अध्यक्ष को उपस्थित भएको थियो ।

    धार्मिक क्षेत्रमा आफुले वडाबाट सक्ने सक्दो सहयोग पहल गर्दै यो मन्दिरका व्यवस्थापन समिति सङ्गै सबैटोल बासिलाई धन्यवाद ज्ञापन गर्दै वडाअध्यक्ष कार्कि ले खुसि ब्यक्त गर्नुभयो।

    बिशेश अतिथि विनेश मनाकर्मिका अनुसार आर्थिक सहयोग र भैतिक सहयोग पनि आफ्नो स्तरबाट गर्ने र सधैटोल बासिसङ्गै सङ्गै हातेमालो गर्ने बताउनु भयो प्रगतिटोल लाई मन्दिरमा पुजापाठ लागि बाहिर जान नपर्ने र सबै टोलबासिको मुहारमा खुसि छाउन सफल भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर थापाले बताउनुभयो ।

    कार्यक्रममा छुट्टै किसिमको खुसि र रौनक छाएको थियो। भने टोल बिकास सस्थाका सचिब गोविन्द सापकोटाले सन्चालन गरेको कार्यक्रममा कृष्ण खाड ले स्वागत मन्तव्य दिनुभएको थियो।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.