• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्री सरस्वती जनता माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूको माग

"सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूको माग गाउँपालिकाले ०८० भदौ २३ गते सम्बोधन "

  •     अभियान हाम्रो/ आइतबार, भदौ २४, २०८०  

  • सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूको माग गाउँपालिकाले भदौ २३ गते सम्बोधन गरेको छ ।

    शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले भदौ १९ गतेदेखि विरोध प्रदर्शन तथा आन्दोलन गर्नुको साथै भदौ २३ गाउँपालिकामा धर्नामा समेत बसेका थिए । “शिक्षक सरुवा हुनु भएन, राम्रो पढाइ दे, खानेपानीको व्यवस्था गर, शौचालयको सरसफाई गर” लगायतका मूल नारा सहित विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।

    विरोध प्रदर्शनले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रदर्शनकारी विद्यार्थी तथा अभिभावकहरूलाई गिरफ्तार गरेको थियो । साथै आन्दोलनको क्रममा प्रदर्शनकारी विद्यार्थीहरू घाइते समेत भएका थिए । घाइतेहरूलाई उचित क्षतिपूर्ति, गिरफ्तार भएका विद्यार्थी तथा अभिभावकहरूको रिहाइ र शिक्षक सरुवा नगर्न माग सहित विद्यार्थीहरू भदौ २३ गते धर्नामा बसेका थिए ।

    यसै सन्दर्भमा भदौ २३ गते नेपाल शिक्षक महासंघ सोनमा गाउँपालिकाद्वारा ०८० भदौ २१ गते प्रकाशित गरेको विज्ञप्ति तथा विद्यार्थीहरूको मागको सम्बन्धमा सोनमा गाउँपालिका र नेपाल शिक्षक महासंघ सोनमा बीच ६ बुँदे सहमति भएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले जानकारी दिनु भयो । संयोजक साहले–“गिरफ्तार भएका सम्पूर्ण विद्यार्थी र अभिभावकलाई रिहा गर्ने र घाइते विद्यार्थीहरूलाई क्षतिपूर्ति गाउँपालिकाले दिने” बारे जानकारी दिनुको साथै भदौ २४ गतेदेखि निरन्तर रुपमा कक्षा सञ्चालन हुने समेत उहाँले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.