• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीमाथि भदौ २२ गते स्थानीय कुटपिट

"अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीमाथि भदौ २२ गते स्थानीय युवाहरूले कुटपिट "

  •     अभियान हाम्रो/ आइतबार, भदौ २४, २०८०  

  • भेरी नपा–५ मा निर्माण भइरहेको वडा कार्यालयको भवन निर्माणमा अनियमितता भएको विषयमा अनुगमन गर्न पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीमाथि भदौ २२ गते स्थानीय युवाहरूले कुटपिट गरेका छन । वडा कार्यालयको भवन निरीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पाँच जनाको टोली आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार स्थानीय युवाको कुटपिटबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–११ निवासी अख्तियार कार्यालयमा कार्यरत चालक मानबहादुर ठाडा मगर घाइते  भएका छन । स्थानीय युवाहरूले चालक मगरलाई मुक्काले हानी घाइते बनाएको डिएसपी रोकाले जानकारी दिनुभयो । घाइतेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न सोही वडाका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही र चक्र बहादुर मल्ललाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार  भएका चन्द वडाअध्यक्षको भाई हुन भने अन्य स्थानीय युवा रहेको प्रहरीले जनाएको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न पुगेको थियो आवश्यक कागजातको अध्ययन गरिरहेका बेला आक्रमण भएको डिएसपी रोकाले बताउनु भएको छ ।

    घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार  गरेको जानकारी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रमुख शिवनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार जाजरकोटका धेरै योजनाहरू रहेकाले अनुगमनमा गएको टोलीमाथि आक्रमण भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.