• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न

"शनिबार हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, भदौ २४, २०८०  

  • शनिबार हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत २०७९ /८० को बार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राम बहादुर अधिकारीले प्रस्तुत गर्नु भएको हो । वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ३ करोड ९ लाख २० हजार ८ सय रहेको छ ।

    ऋण लगानी २२ करोड १३ लाख ९५ हजार ५ सय ४८ रुपैयाँ, बचत रकम २२ करोड १८ लाख ९७ हजार ७ सय ४३ रुपैयाँ, जगेडा कोष ३ करोड १४ लाख १७ हजार ८३ रुपैयाँ,अन्य कोष २ करोड १३ लाख ४५ हजार ७ सय ८५ रुपैयाँ,तरलता ७ करोड ९२ लाख ९० हजार ५ सय ६५ रुपैयाँ, बचत (शुद्ध नाफा )९५ लाख ८४ हजार २ सय ८० रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम ३० करोड ९५ लाख ४३ हजार १८८ रुपैयाँ रहेको छ । संस्थामा अहिले ४ हजार ६सय ५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कर्ता उत्कृष्ट कारोवार गर्ने बचत कर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष शिव बहादुर भण्डारीले बताउनु भयो ।

    संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतित्यता रहेको थियो भने सहकारी अभियान्ता नेत्रराज पौडेल, गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहित २ हजार ५ सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको रहेका थिए। उक्त कार्यक्रममा कलाकार हरु द्वारा उपस्थित सदस्यहरुलाई मनोरंजन पनि दिइएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.