अल्चना श्रेष्ठ पोखरा
नेपाली महिला हरुको महानपर्व हरितालिका तिजको अवसरमा फास्टफुड एसोसिएसन पोखराको र रामेछाप बचत समुहको आयोजनामा आयोजित तिज बिसेस कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका ११ नम्बर वड़ा स्तिथ पुस्पा नान हाउस मणिपाल भयको उक्त कार्यक्रम मा सस्थाका सम्पूर्ण कार्य समिति तथा शियर सदस्य हरु उपस्थित हुदै बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै सम्पन्न भयको छ ।
कार्यक्रम को अन्तिममा कार्यक्रम मा सहयोग ठाउ दियर पुस्पा नान हाउस परिवार ,बिभिन्न माध्याम बाट सहयोग गर्नु हुने व्यवासय र कम्पनि हरु लाइ रामेछाप बचत समुहको अध्यक्ष हरि कुमार श्रेष्ठले हार्दिक धन्यबात प्रकट गर्दै कार्यक्रम समापन भयो ।
कृपया लाइक कमेन्ट अपेक्षा