• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ने .वि संघ पोखरा महानगरपालिका द्वारा जिल्ला प्रशासन कार्यलय कास्कीमार्फत गृहमन्त्रीको राजिनामा माग

"खुकुरी प्रहारबाट घाइते हुनुभएका आदरणीय नेता महेन्द्र यादवज्युको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ २२, २०८०  

  • अजय क्षेत्री

    बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष नेपाल सरकारका पुर्व मन्त्री आदरणीय नेता महेन्द्र यादवज्युमाथि धारिलो खुकुरी प्रहार गरि सांघातिक हमला भएको थियो र उक्त घटनाप्रति नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

    खुकुरी प्रहारबाट घाइते हुनुभएका आदरणीय नेता महेन्द्र यादवज्युको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सार्वजनिक स्थलमा दिउँसै आदरणीय नेता महेन्द्र ज्युमाथि आक्रमण हुनु र पुर्व मन्त्री जस्ता ब्यक्तित्वको ज्यानको सुरक्षा दिन नसक्ने गृह-मन्त्रीज्युले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्ने कुरामा ने.वि. संघलाई अब कुनै विश्वास नरहेको ने.वि संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले जनाएका छन् ।

    No description available.

    देशको शान्ति सुरक्षा र जनताको ज्यानको सुरक्षा गर्न नसक्ने माननीय गृह-मन्त्रीज्युको कुनै औचित्य नरहेको हुँदा नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत माननीय गृह-मन्त्रीज्युको राजिनामा माग गरेको सभापति विपिन पौडेलले बताएका छन् । उक्त कार्यक्रममा महानगर सभापति सहित ने.वि. संघ कास्की क्षेत्र नं २ का सभापति अमन के.सी. , महानगर कार्यसमितिका सह-सचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण के.सी. र आयुष थापाको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.